Views: 30 | Apply Before: 2 weeks from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Nawalparashi |
Apply Before(Deadline) | : | Sep. 03, 2025 16:00 (2 weeks from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
सुबंशी कन्या आधारभूत विद्यालय
प्रस्तुत विषयमा सरावल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सरावल, नवलपरासी (ब. सु. प.) को मिति २०८२/०४/३० गते च. नं. २२५ को अनुमति पत्र तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०५/०२ गते बसेको बैठकको निर्णय अनुसार यस विद्यालयमा बालविकास कक्षामा अध्यापन गर्न देहाय | बमोजिमको बालविकास सहयोगी कार्यकर्ता आवश्यक रहेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
संख्याः १ जना
पद: बालविकास सहयोगी कार्यकर्ता (महिला)
शैक्षिक योग्यता: कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको
नियुक्तिको किसिम: करार
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मिति: २०८२/०५/१८ गते दिउसो ४:०० बजे सम्म ।
आवेदन दस्तुर: रु. ५००।०० (अक्षरेपी पाँचसय रुपैयाँ मात्र)
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता
संलग्न गर्नुपर्ने कागजात:
सम्पर्क मिति: २०८२/०५/१८ गते दिउँसो ४:०० बजे
आवेदन दिने स्थान: सुबंशी कन्या आधारभूत विद्यालय, अत्रहटी, सरावल - २, नवलपरासी (ब.सु.प.)
परीक्षा मितिः सम्पर्क मितिको दिन जानकारी गराइने छ ।