Similar JobsPowered by Merojob AI

Deadline: Dec 08, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 08, 2025

Deadline: Dec 17, 2025

Deadline: Dec 06, 2025
जिल्ला अस्पताल खोटाङ
Source: Madhyanha National Daily
Full Time
|Job Description
Roles and responsibilities of this job

प्रदेश सरकार
कोशी प्रदेश
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल खोटाङ
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८१/१२/१७ आइतबार
यस जिल्ला अस्पताल खोटाङमा अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार तपशिलका पदमा सेवा करारमा कर्मचारी लिन आश्यकता भएकाले सम्बन्धित पदको लागि योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा निर्धारित ढाँचाको फारम भरी अस्पतालमा दरखास्त दिन हुन जानकारी गराइन्छ ।
१. पद सम्बन्धी विवरण
२ परिक्षाको किसिम : लिखित र अन्तर्वातां
३. परिक्षा दस्तुरः पाँचौ तहको रु ७०० र श्रेणीविहिन प्रथमको रु ५०० बुझाउनु पर्नेछ ।
४. राजश्व दस्तुर बुझाउने राजश्व शिर्षक न १४२२९ कार्यालय कोड २७००२०८०११
५. दरखास्त दिने स्थान जिल्ला अस्पताल खोटाङ
६. दरखास्थ दर्ता गर्ने अन्तिम मितिः सूचना जारी भएको मितिले १५ दिनभित्र
७. लिखित परिक्षा र अन्तर्वार्ता हुने मिति पछि प्रकाशन गरिनेछ ।
८. तलब भत्ताः अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।
९. सेवा अवधि २०५२ को असार मशान्तसम्म ।
१० उम्मेदवारको उमेरको हद
११. आवश्यक न्यूनतम योग्यता र पेश गर्नुपर्ने कागजातहरु:
फार्मेसी सहायक पदको हकमा
१२. अन्य कुराहरु कार्यालय समयमा सम्पर्क गरी बुझ्न सकिनेछ ।
१२. यो सूचनामा उल्लेख भएका कुराहरु उल्लेख भए बमोजिम र उल्लेख हुन छुट भएका कुराहरु प्रचलित कानून बमोजिम हुनेछ ।
जिल्ला अस्पताल खोटाङ
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 14, 2025