A Real Estate Company
A Real Estate Company is an emerging real estate start-up, backed by a robust and reputable business house, committed to redefining the property market with innovative solutions. Our platform is designed to connect buyers and sellers through a seamless digital experience, offering a trustworthy, user-friendly environment to facilitate real estate transactions. We are on the lookout for passionate, dynamic, and enthusiastic candidates to join our team as a Digital Platform.
Views: 308 | Apply Before: 1 week, 3 days from now
हामी उत्साह र महत्वाकांक्षाको साथमा नेपालको बदलिदो परिस्थितिलाई आत्मसात गर्दै घर(जग्गाको बजारमा आएको शिथिलता सँगै अवसर र समाधानको पहिचान र यात्रा गर्ने उद्देश्यले स्थापित नवप्रवर्तन समूह हौ । यही उद्देश्य प्राप्तिको लागि हामीले घर (जग्गा बिक्री,भाडामा लाउन, यसका सूचना र खोजतलास गर्न घर (जग्गाको बजार - Marketplace तयार पारी प्रवर्धन गर्ने तयारी अवस्थामा छौं । यदि तपाईं पनि घर (जग्गा बजारमा रुचि राख्नुहुन्छ र यसमा आफ्नो योगदान र समर्पण दिने मनसाय राख्नुहुन्छ भने, हामीसँग जोडिनुहोस् ।
पद: सम्पर्क अधिकारी
न्यूनतम योग्यता:
भूमिका: