Similar JobsPowered by Merojob AI

Deadline: Dec 06, 2025

Deadline: Dec 05, 2025

Deadline: Dec 08, 2025

Deadline: Dec 09, 2025

Deadline: Dec 04, 2025

Finance Companies
Full Time
|राष्ट्रिय स्तरको सर्बोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award & CU Executive Award बाट पुरस्कृत एवं ACCESS SILVER Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका निम्न पदमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्नु परेकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र योग्यता पुगेका स्वःस्फूर्त रुपमा कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त पुनः आव्हान गरिन्छ ।
बिज्ञापन नं. ०२/०८१/ ०८२
पद ः अधिकृत
तह ः सातौं
संख्या ः १ (एक)
सेवा सुबिधा : संस्थाको नियमानुसार
कार्यगर्नुपर्ने स्थान : संस्थाको जुनसुकै सेवा कार्यालय
न्यूनतम योग्यता तथा उमेर:
विशेष ग्राह्यता:
व्यवस्थापन÷अर्थशास्त्र मूल विषय लिई स्नातकोत्तर उतीर्ण गरी लेखा प्रशासन, ऋण व्यवस्थापन, वित्तीय विश्लेषण सम्बन्धी तालिम प्राप्त गरी स्तरीकरण कार्यक्रममा आवद्ध सहकारी संस्थामा सेवा केन्द्र प्रमुख÷सहायक भई कार्य गरेको कम्तिमा २ वर्षको अनुभव प्राप्त ।
लिखित परीक्षा:
मिति : २०८१ भाद्र २४ गते
समय : विहान ७ः३० वजे
स्थान : संस्थाको कर्पोरट कार्यालय बनेपा, काभ्रे
दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु:
थप जानकारीको लागि :
Email: [email protected] or [email protected]
www.biscol.org.np
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Sep 06, 2024
About the organization
Bindhavasini Saving and Credit Cooperative Society ltd is a
community, Group and Member based co-operative society established on
27th December 1993 registered under cooperative Act 1991, approval from
Nepal Rastra Bank with limited banking transaction on 24th October 1995.