Embassy of Switzerland
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

Embassy of Switzerland
नेपालमा स्विट्जरल्याण्डले सन् १९५९ देखी आफ्नो विकास सहयोगमार्फत कार्य गर्दै आएको छ। सन् २००९ बाट नेपालमा स्वीस राजदुतावासको स्थापना भए पछि स्विट्जरल्याण्डको सहयोग संघीयताको कार्यान्वयन, रोजगारी र आयआर्जनका साथै सुरक्षित आप्रवासनमा निरन्तर केन्द्रित रहि आएको छ। स्विट्जरल्याण्ड नेपालको संघीय, प्रादेशिक र स्थानीयतहमा सामाजिक, आर्थिक विकास र संघीयताको कार्यान्वयनमा सहयोग गर्न प्रतिबद्ध छ ।
पद: माली (४ वर्षको निश्चित अवधिको सम्झौता अवधि थप हुने सम्भावना)
राजदुतावासको सप्रोट टिमको सदस्यको हैसियतमा मालीले राजदूतावास परिसरमा बगैचाको रेखदेख गर्नुका साथै कार्यालयले खटाए बमोजिम अन्य काममा पनि मद्दत गर्नेछ । मालीले राजदुताबास सप्रोट टिमको कामलाई प्रभावकारी बनाउन लगनशीलता र प्रतिबद्धताका साथ सहयोग गर्नु पर्नेछ ।
मालीले राजदुतावास परिसरमा हप्ताको पांच दिन काम गर्नेछ र निम्न कार्यहरु गर्नेछ:
प्राविधिक दक्षता:
सामाजिक दक्षता:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 21, 2024
About the organization

Advertising Agency
Kathmandu, Nepal

Deadline: Oct 08, 2026

Deadline: Aug 29, 2026