Similar JobsPowered by Merojob AI

Deadline: Aug 29, 2026

Deadline: Aug 25, 2026

Deadline: Aug 25, 2026

Deadline: Aug 24, 2026

Deadline: Sep 01, 2026
दुधकोशी सामुदायिक अस्पताल
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

DUDHKOSHI Community Hospital
दुधकोशी सामुदायिक अस्पताल
थुलुङ दुधकोसी गाउँपालिका-६ मुक्ली, सोलुखुम्बु कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८०९०७११५
विज्ञापन नं. २०८० / ०८-०१
थुलुङ दुधकोशी गाउँपालिका द्वारा सञ्चालित यस दुधकोशी सामुदायिक अस्पतालमा अस्थायी करार सेवामा पदपूर्ति गर्न आवश्यक भएकाले तोकिए बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले देहाय बमोजिम हुने गरी आवेदन पेश गुर्नहुन आव्हान गरिन्छ । थप जानकारीका लागि यस दुधकोशी सामुदायिक अस्पताल कार्यालयको सम्पर्क नं. ९८५२८५२२०१ वा ९८४२०४६०६८३ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।
पदको नाम: नेत्र सहायक (अपश्याल्मिक् स.)
आवश्यक संख्या: १(एक) जना
आवश्यक न्यूनतम शैक्षिक योग्यता:
मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय उत्तीर्ण गरी नेपाल परिषदमा दर्ता भई जना एक वर्ष कार्य अनुभव भएको ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 01, 2023
About the organization

Hospital / Clinic / Diagnostic Centre