Bindhavasini Saving & Credit Co-operative Society

कार्यालय व्यवस्थापक(अधिकृत स्तर )

Bindhavasini Saving & Credit Co-operative Society

कार्यालय व्यवस्थापक(अधिकृत स्तर )

राष्ट्रिय स्तरको सर्बोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award बाट पुरस्कृत एवं Access Silver Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नु परेकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र योग्यता पुगेका स्वःस्फूर्त रुपमा कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ

कार्यालय व्यवस्थापक(अधिकृत स्तर )

Views: 1175 | This job is expired 3 weeks, 4 days ago

                                                         कर्मचारी आवश्यकता सम्बन्धी सूचना 
                                                          (पुनः प्रकाशित मिति २०८०/०७/०३)

राष्ट्रिय स्तरको सर्वोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award & CU Executive Award 2021 बाट पुरस्कृत एवं ACCESS SILVER Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका तपसिलका पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्नु परेकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र योग्यता पुगेका स्वःस्फूर्त रक्ता कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ ।

बिज्ञापन नं. पद संख्या, सेवा सुविधा विज्ञापन नं. ००५/०८०/०८१
पद : कार्यालय व्यवस्थापक
तहः अधिकृत स्तर
संख्या : १ (एक) 
सेवा सुविधा संस्थाको नियमानुसार ।

योग्यता तथा उमेर विशेष ग्राह्यता छनौट प्रकृया

  • १. व्यवस्थापन वा अर्थशास्त्र मूल विषय लिई स्नातक उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्था एवं सार्वजनिक संस्थामा ऋण व्यवस्थापन / लेखा व्यवस्थापन / जन प्रशासन सम्बन्धी व्यवस्थापकीय तहमा रही १ वर्षको अनुभव प्राप्त वा व्यवस्थापन वा अर्थशास्त्र मूल विषय लिई स्नातकोत्तर तह उत्तिर्ण ।
  • २. कम्प्युटर सम्बन्धी Advance तालिम प्राप्त गरी Accounting Software संचालन गर्न सक्ने ।
  • . कम्तीमा २ पांग्रे सवारी चालक अनुमति पत्र प्राप्त गरी सवारी साधन चलाउन सक्ने ।
  • ४. उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको महिलाको हकमा ४० वर्ष ननाघेको ।

विशेष ग्राहयता

व्यवस्थापन वा अर्थशास्त्र मूल विषय लिई स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित काममा वर्षको अनुभव एवं स्तरीकरण कार्यक्रममा आवद्ध वित्तीय सहकारी संघ संस्थाको व्यवस्थापन प्रमुख / सहायक भई कार्य गरेको

छनौट प्रकृया

लिखित परीक्षा, प्रयोगात्मक व्यवसायिक कार्य योजना तर्जुमा तथा प्रस्तुतिकरण, मौखिक अन्तर्वार्ता वा तोकिएको कुनै

दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु

  • १.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
  • २. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • ३. सम्बन्धित कामको अनुभव पत्रको प्रतिलिपि
  • ४. हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
  • ५. सवारी चालक अनुमति पत्रको प्रतिलिपी
  • ६. व्यक्तिगत विवरण ( वायोडाटा )
  • ७. स्थायी लेखा नम्बर(प्यान नं.) प्रमाणपत्रको प्रतिलिपी

नोट: Shortlist मा छनौट हुन सफल उम्मेदवारहरुलाई मात्र लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी गराईनेछ । लिखित तथा प्रयोगात्मक परीक्षाको परीक्षा केन्द्र र समय दरखास्त दिने अन्तिम दिन तोकिनेछ ।

थप जानकारीको लागि :
Email: [email protected] or [email protected]
www.biscol.org.np

This job has expired.

Job Action

Similar Jobs

  • Coordinator
  • IEC College of Art and Fashion
  • Deadline: 1 day from now | Views: 1072
job_detail_page
Search, Apply & Get Job: FREE