Indreni Social Development Forum

Project Coordinator (परियोजना संयोजक - कृषि)

Indreni Social Development Forum

Project Coordinator (परियोजना संयोजक - कृषि)

Indreni Social Development Forum is a local level NGO. It is working in various thematic areas including integrated community health projects, safer migration, COVID response and economic recovery. Our working area is Nawalparasi (West) District.

Project Coordinator (परियोजना संयोजक - कृषि)

Views: 1584 | Apply Before: 1 day, 15 hours from now

Basic Job Information

Job Category : NGO / INGO / Social work > Advocacy, Field or project organizer, Finance/ Accounts, Program officer/ manager, Project coordinator/ officer
Job Level : Senior Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Nawalparasi W. नवलपरासी
Offered Salary : NRs. 45,000.00 - 50,000.00 Monthly
Apply Before(Deadline) : May. 29, 2023 23:55 (1 day, 15 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 2 years

Job Description

                                                                    कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

   प्रस्तुत बिषयमा यस इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाइटेड मिशन टु नेपाल, मेडिकल एण्ड डेभलपमेण्ट ट्रष्टको साझेदारीमा २०२४ डिसेम्वर ३० सम्म नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा सञ्चालन हुने Relive Project ( पूनर्जीवन परियोजना ) का लागि तपसिल अनुसारको कर्मचारीको पद रिक्त भई पदपूर्ति गर्न पर्ने भएको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट तोकिएको मापदण्ड भित्र रही आवश्यक कागजातहरु सहित तोकिएको मिति भित्र रितपूर्वक आवेदन दिनका लागि यो सूचना प्रकाशित गर्एिको छ ।

तपसिल :

पदः परियोजना संयोजक 
आवश्यक पद संख्या : १ जना 
पदको किसिम : पूर्णकालीन कर्मचारी 
आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि बिषयमा स्नातक (BSc. Ag) उत्तिर्ण गरेको हुनुपर्ने ।
परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता 
सेवा तथा सुविधा : परियोजनामा ब्यवस्था भए अनुसार 
कार्यानुभव : न्यूनतम २ बर्षको समुदाय स्तरमा काम गरेको अनुभव हुनुपर्ने 

मुख्य जिम्मेवारी :

  • नीति ,नियम तथा कार्यबिधिहरुको पालना तथा कार्यान्वयन ।
  • परियोजना ब्यवस्थापन तथा प्रशासनिक कार्य ।
  • अनुगमन तथा मूल्यांकन ।
  • प्रतिवेदन लेखन तथा ज्ञान ब्यवस्थापन ।
  • समन्वय तथा सञ्जालिकरण ।
  • समूह परिचालन तथा ब्यवस्थापन ।

नोट : महिला, दलित, अपांगता भएका ब्यक्ति र स्थानीयलाई बिशेष प्राथमिकता दिइनेछ ।


Job Action

Similar Jobs

job_detail_page
Search, Apply & Get Job: FREE