Similar JobsPowered by Merojob AI

Deadline: Jan 14, 2026

Deadline: Dec 31, 2025

Deadline: Dec 31, 2025

Deadline: Jan 01, 2026

Deadline: Jan 14, 2026

NGO / INGO / Development Projects
+5 more
Full Time
|Job Description
Roles and responsibilities of this job
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
प्रस्तुत बिषयमा यस इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाइटेड मिशन टु नेपाल, मेडिकल एण्ड डेभलपमेण्ट ट्रष्टको साझेदारीमा २०२४ डिसेम्वर ३० सम्म नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा सञ्चालन हुने Relive Project ( पूनर्जीवन परियोजना ) का लागि तपसिल अनुसारको कर्मचारीको पद रिक्त भई पदपूर्ति गर्न पर्ने भएको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट तोकिएको मापदण्ड भित्र रही आवश्यक कागजातहरु सहित तोकिएको मिति भित्र रितपूर्वक आवेदन दिनका लागि यो सूचना प्रकाशित गर्एिको छ ।
तपसिल :
पदः परियोजना संयोजक
आवश्यक पद संख्या : १ जना
पदको किसिम : पूर्णकालीन कर्मचारी
आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि बिषयमा स्नातक (BSc. Ag) उत्तिर्ण गरेको हुनुपर्ने ।
परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता
सेवा तथा सुविधा : परियोजनामा ब्यवस्था भए अनुसार
कार्यानुभव : न्यूनतम २ बर्षको समुदाय स्तरमा काम गरेको अनुभव हुनुपर्ने
मुख्य जिम्मेवारी :
नोट : महिला, दलित, अपांगता भएका ब्यक्ति र स्थानीयलाई बिशेष प्राथमिकता दिइनेछ ।
Job Specification
Required qualifications for this job
Salary
Offered financial and non-financial compensation for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 29, 2023
About the organization