DECOS Rolpa

कार्यक्रम अधिकृत (कृषि)- Project officer (Agri/Value Chain)

DECOS Rolpa

कार्यक्रम अधिकृत (कृषि)- Project officer (Agri/Valu…

विकास सरोकार समाज (डिकोस) नेपाल क्षेत्रीय स्तरको एक गैरसरकारी संस्थाहो जसले विगत १८ वर्षदेखि मुख्य कार्यालय लिबाङ रोल्पा बाट तथा अन्य जिल्लाको शाखा कार्यालय बाट सामाजिक तथा आर्थीक विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले गैर सरकारी संस्थाको सेवा प्रकृयाबाट समुदायको जीवनस्तर माथि उकासेर सम्बृद्ध र विकसित नेपाली समाजको स्थापना गर्ने लक्ष्य लिएको छ । 

कार्यक्रम अधिकृत (कृषि)- Project officer (Agri/Value Chain)

Views: 1877 | This job is expired 2 years, 9 months ago

विकास सरोकार समाज (डिकोस) नेपाल क्षेत्रीय स्तरको एक गैरसरकारी संस्थाहो जसले विगत १८ वर्षदेखि मुख्य कार्यालय लिबाङ रोल्पा बाट तथा अन्य जिल्लाको शाखा कार्यालय बाट सामाजिक तथा आर्थीक विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले गैर सरकारी संस्थाको सेवा प्रकृयाबाट समुदायको जीवनस्तर माथि उकासेर सम्बृद्ध र विकसित नेपाली समाजको स्थापना गर्ने लक्ष्य लिएको छ ।

यसै सन्दर्भमा Livelihoods Fund Venture र UKAid को आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपालको साझेदारीमा संस्थाले लुम्बीनी प्रदेशको विभिन्न जिल्लामा संचालन गरीरहेको Transforming the cook stove market in rural Nepal र सम्मुनती परीयोजनाको लागि तपशिल वमोजिमका दक्ष कर्मचारीहरुको आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकहरु बाट दरखास्त आह्वान गरिन्छ ।

तपशिलः

पद : कार्यक्रम अधिकृत (कृषि)-प्रोजेक्ट ओफ्फिकेर

आवश्यक संख्याः १ जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभवः स्नातकतह  -कृषि, कृषि अर्थशास्त्र वा दिगो कृषिसँग सम्बन्धि उतिर्णभई सम्बन्धित क्षेत्रमा कम्तीमा ३ बर्षको कार्यअनुभव भएको ।

दरखास्त दिने अन्तिम मितिः२०७९-०७-१ गते  कार्यालय समय भित्र ।
पारिश्रमिक संस्थाको नियमानुसार ।
परिक्षाको किसिमःलिखित र अन्तरवार्ता ।

नोटः प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र परिक्षामा सामेल गरिनेछ ।  तोकिएको फरम्याट इमेल र म्याद भित्र नआएका आवेदनहरुलाइ स्वीकर गरीने छैन । पहिले सम्बन्धित विषय र भौगोलिक क्षेत्रमा कामगरेका स्थानीय महिला, दलित तथा जनजातीलाई प्राथमिकता दिईनेछ । उमेदवारको चयन गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने  समेतको अधिकार संस्थामा निहित रहने छ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE