Similar JobsPowered by Merojob AI

Deadline: Sep 09, 2026

Deadline: Sep 04, 2026

Deadline: Sep 04, 2026

Deadline: Sep 09, 2026
मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.
बजार प्रतिनिधी
यस संस्थाको प्रधान कार्यालयका लागि थप रिक्त रहेको देहाय अनुसारको खुल्ला प्रतिस्पधाबाट पदपूर्ति गरिने भएकोले तपशिलका योग्यता पुगेको सहकारी क्षेत्रमा कार्य गर्न इच्छुक नेपाली नागरिकबाट निवेदन सहित नागरिकता, बायोडाटा हालसालै खिचेको फोटो शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित संस्थाको कार्यालयमा सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र आवेदन दिन अनुरोध गरिन्छ ।
योग्यता : SEE/SLC उर्तिण । तलब सुविधाः रु.१३,८००/
प्रारम्भिक छनौटमा परेको उमेदवारीलाई अन्तरवार्तामा बोलाईने छ । सम्बन्धित क्षेत्रमा काम गरेको सवारी चालक अनुमति भएका एवं स्थानिय अनुभवीलाई प्राथमिकता दिईने छ ।
दरखास्त बुझाउने स्थान मुख्य कार्यालय पेप्सिकोला-३२ साईराम चोक काठमाण्डौ ।
परीक्षाको किसिमः अन्तरवार्ता ।
मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.
पेप्सीकोला-३२, साईराम चोक, काठमाण्डौ,
फोन:- ०१-५१५६३२८, ५१५६३२५, ९८०१८५७०५१
Job Specification
Required qualifications for this job
Applying Procedure
Apply Before: Aug 01, 2022
About the organization

Advertising Agency
Kathmandu, Nepal