
Deadline: May 27, 2026

Deadline: May 23, 2026

Deadline: May 26, 2026

Deadline: Jun 02, 2026

Deadline: May 27, 2026
एक प्रतिष्ठित बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

काठमाडौं स्थित एक प्रतिष्ठित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लागि निम्न कर्मचारीहरुको आवश्यकता भएको हुदाँ सक्षम, दक्ष, इच्छुक तथा अनुभवीहरुले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र १ प्रति PP फोटो सहित ७ दिनभित्र कार्यालय मा सम्पर्क गर्नुहोला।
| क्र.स. | कर्मचारी | शैक्षिक योग्यता | तलब |
| १. | बजार प्रतिनिधी - ६ जना (सितापाइला, रामकोट) | SEE/SLC | संस्थाको नियम अनुसार |
| २. | क्यासियर - ४ जना (कालिमाटी र माछापोखरी) | 12/स्नातक | १६,०००/- |
| ३. | कार्यालय सहायक -१ जना (२ पाङ्ग्रे सवारी साधन र लाइसेन्स अनिवार्य) | 12 पास | १८,०००/- |
* स्थानिय तथा अनुभवीलाई विशेष ग्राहयता दिइनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 29, 2022