Assistant Manager

Member Based Cooperative for Providing Financial & Socio-Economics Services

Assistant Manager

Views: 2244 | This job is expired 2 years, 3 months ago

सेवा सुविधा : -

  • मासिक तलव भत्ता तोके बमोजिम वा आपसी समझदारीमा निर्धारण गरिनेछ ।
  • सामाजिक सुरक्षा कोष, बीमा, चाडपर्व खर्च, औषधि उपचार खर्च, पोशाक भत्ता, कर्मचारी बोनस संस्थाको नियमानुसार हुनेछ।

शैक्षिक तथा अन्य योग्यता र उमेर : -

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्थामा कम्तिमा ३ वर्षको अनुभव वा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्थामा कम्तिमा १ वर्ष अधिकृत तहको अनुभव प्राप्त । 
  • कम्प्यूटरसम्बन्धी आधारभुत अफिस प्याकेज (MS Word, MS Excel, PowerPoint, E-Mail, Internet) र Accounting Software मा राम्रो दख्खल भएको । 
  • कम्तिमा दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र प्राप्त । 
  • २५ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक ।

विशेष ग्राहयता : - 

  • सहकारी संघ/संस्था वा बैंक/वित्तीय संस्थामा व्यवस्थापकीय तहमा कार्य अनुभव प्राप्त उम्मेदवार | 

छनौट प्रक्रिया : - 

  • लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामध्ये कुनै दुई छनौट प्रक्रिया अवलम्बन गरिने छ । 

नोट : तोकिएको मितिभित्र आवेदन दिने आवेदकहरु मध्येबाट छोटो सूची(Short List) तयार गरी सूचीमा पर्न सफल आवेदकहरूलाई मात्र अन्य छनौट प्रक्रियामा संलग्न गराइने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE