Ajambari Saving and Credit Co-operative Ltd.

नगद परिचालक (Teller)

Ajambari Saving and Credit Co-operative Ltd.

नगद परिचालक (Teller)

काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई  आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ । 

नगद परिचालक (Teller)

Views: 1895 | This job is expired 3 years, 3 months ago

 शैक्षिक योग्यता : 

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा दश जोड दुई (+२) उत्तिर्ण । 

कार्य अनुभव :

  • सहकारी संस्था÷सहकारी बैंक÷बैंक तथा वित्तीय संस्थामा नगद परिचालक (Teller) सम्बन्धि कम्तिमा २ बर्षको कार्यनुभव।

वाञ्छनीय योग्यता :

  • नेपाली टाईप र एक्सेलमा राम्रो दख्खल भएको । 
  • स्मरण पत्र, निवेदन तथा प्रतिवेदन लेखन सम्बन्धी ज्ञान भएको ।
  • दुई पांग्रे सवारी साधन र सवारी चालक अनुमति पत्र प्राप्त गरेकोलाई प्राथामिकता दिईने ।

उमेर : १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।

मासिक तलव भत्ता : रु.२५,०००।– 

अन्य सुविधा : आपसी समझदारीमा कायम गरिनेछ । 

नोट :

छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्ता मा बोलाईने छ ।

[email protected] मा पनि आवेदन दिन सकिनेछ ।      

OR,

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE