काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाको मुख्य कार्यालय शंखमुल, वानेश्वरको लागि निम्न लिखित पदमा कर्मचारी आवश्यकता परेकोले इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मिति २०७८ माघ १४ गते बाट ७ दिन भित्रमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।
Views: 1707 | This job is expired 3 years, 3 months ago
Job Category | : | Marketing / Advertising / Customer Service |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 10 ] |
Employment Type | : | Full Time , Part Time |
Job Location | : | Kathmandu |
Offered Salary | : | Negotiable |
Apply Before(Deadline) | : | Feb. 04, 2022 23:55 (3 years, 3 months ago) |
Education Level | : | School (Slc/ See) |
Experience Required | : | Not Required |
Professional Skill Required | : | Communication Negotiation Time Management Interpersonal Skills |
विज्ञापन नं. | पद | संख्या | सेवाको किसिम | शैक्षिक योग्यता |
०७८/०७९/१ | बजार प्रतिनिधि(महिला) | १० | करार | एस.ई.ई.वा सो सरह |
१.उमेर हद: १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ।
२.सेवा तथा सुविधा: संस्थाको कर्मचारी प्रशासन नियमावली २०७८ अनुसार ।
३.कम्प्यूटर तालिम: आधारभुत कम्प्यूटर तालिम प्राप्त गरेको हुनुपर्ने ।
४.बिशेष ग्र्हाहेता: सहकारी सम्बन्धि आधारभुत तालिम प्राप्त,
दुई पांग्रे सवारी चालक अनुमती पत्र प्राप्त ।
दरखास्त साथ पेश गर्नुपर्ने कागजात तथा दरखास्त बुझाउनुपर्ने माध्यम:
आफुलेकाम गर्न चाहेको पद, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पास्पोर्ट साइजको फोटो, बायोडाटा, तालिम प्रमाणपत्रको प्रतिलिपि सहित संस्थाको कार्यालयमा सम्पर्क गर्न वा संस्थाको ईमेल [email protected] मा पठाउन सकिने छ ।
OR,
This job has expired.