Views: 536 | This job is expired 3 years, 6 months ago
Job Category | : | Accounting / Finance |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 1 ] |
Apply Before(Deadline) | : | Dec. 12, 2021 23:55 (3 years, 6 months ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
कान्तिपुर राष्ट्रिय दैनिक, सूचना प्रकाशित मिति: २०७८/०८/१४
यस संस्थाको विभिन्न ठाउँको सदस्य सेवाकेन्द्रहरूमा तपशिल बमोजिमको पदहरूमा कर्मचारीहरू आवश्यकता परेकोले नेपाली नागरिकता भएकाहरूबाट १० (दश) दिनभित्र संस्थाको प्रधान कार्यालय सुकेधारामा दरखास्त दिनुहुन आह्वान गरिन्छ । निवेदनमा कुन ठाउँको सेवाकेन्द्रको लागि दरखास्त दिएको हो खुलाउनु पर्नेछ ।
क्र.सं | पद | सेवाकेन्द्र र आवश्यक संख्या | तलब/भत्ता अन्य सुविधा | शैक्षिक योग्यता तथा अनुभव |
१ | एकाउन्टेन्ट | इमाडोल-१, नयाँबजार-१, सुकेधारा-३ | १८००० | Bachelor उत्तिर्ण तथा सम्बधित काममा केही ज्ञान भएकालाई |
२ | एकाउन्टेन्ट | महाराजगञ्ज-२, सुकेधारा-१ | १६००० | Tally तथा Fact प्रोग्राम चलाउन जान्ने साथै प्रमाणपत्र भएकालाई |
३ | कर्जा प्रमुख | इमाडोल-१, नयाँबजार-१ | १८००० | Bachelor उत्तिर्ण वा सम्बधित कामको अनुभव भएको साथमा सवारी लाइसेन्स अनिवार्य |
४ | कर्जा एसिस्टेन्ट | इमाडोल-१, नयाँबजार-१, अनामनगर-१ | १४००० | SEE तथा +2 उत्तिर्ण भएको साथै सवारी चलाउन जान्नेलाई पहिलो प्राथमिकता |
५ | बजार एसिस्टेन्ट | इमाडोल-२, नयाँबजार-२, अनामनगर-१ | १४५०० | SEE तथा +2 उत्तिर्ण भएको साथै सवारी चलाउन जान्नेलाई पहिलो प्राथमिकता |
६ | बजार प्रतिनिधि (कनिष्ठ सहायक) | इमाडोल-१५, नयाँबजार-१५, अनामनगर-२, मुलपानी-२, भक्तपुर-४, थली-१, गंगबु-३ | १५००० | साधारण लेखपढ देखि माथि अध्ययन भएका र मार्केटिङ गर्न जान्ने साथै सवारी लाइसेन्स भएकालाई पहिलो प्राथमिकता |
७ | कम्प्युटर सर्विस | इमाडोल-२, नयाँबजार-२, अनामनगर-१ | १३५०० | SEE तथा +2 उत्तिर्ण |
८ | क्याश | इमाडोल-१, नयाँबजार-१, अनामनगर-१ | १३५०० | SEE तथा +2 उत्तिर्ण |
१. परीक्षाको किसिम : सर्टलिस्टमा परेका आवेदकहरुलाई मात्र प्रि-अन्तरवार्तामा सहभागी गराईन्छ । त्यस पश्चात् लिखित, मौखिक र प्रयोगात्मक परीक्षा लिई मात्र छनोट गरिन्छ
२. तलब, भत्ता तथा सविधा : परिक्षणकाल अवधि ३ महिनादेखि ६ महिनासम्मको हनेछ । परिक्षणकाल उत्तीर्ण भइसकेपछि कामको आधारमा अन्य सुविधा दिइनेछ साथै १ वर्ष पश्चात् मात्र स्थाई नियुक्ति दिइनेछ । स्थाई नियुक्ति पश्चात् सञ्चय कोष, तलब र अन्य भत्ता सुविधा बढाइनेछ। *शर्त लागु हुनेछ।
३. मार्केटिङ कर्मचारीहरुले साधारण बचतको नयाँ खाता, अवधि बचतको खाता खोल्दा कमिशन पाउनेछ भने अवधि बचत, मुद्दती बचत कलेक्शनमा कमिशन पाउनेछ। ४. म्याद नाघेको वा रित नपुगेको निवेदन स्वतः रद्द हुनेछ
५. आवश्यक कागजातहरू : निवेदन-पत्र, हालसालै खिचिएको फोटो, बायोडाटा, नागरिकता र शैक्षिक प्रमाणपत्रको फोटोकपी साथै अनुभव भएमा अनुभवको कागजातहरू।
६. दरखास्त बुझाउनुपर्ने स्थान : संस्थाको प्रधान कार्यालय, सुकेधारा, काठमाडौं ।
This job has expired.