Similar JobsPowered by Merojob AI

Deadline: May 30, 2026

Deadline: May 29, 2026

Deadline: May 26, 2026
ऐसेलुखर्क गाउँपालिका, खोटाङ
Source: Naya Patrika
Contract
|Job Description
Roles and responsibilities of this job

यस ऐसेलुखर्क गाउँपालिकाको स्वीकृत दरबन्दी अनुसार कम्प्युटर अपरेटर करार सेवामा नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयको रा.वा. बैंक ऐसेलुखर्कमा रहेको खाता नं. २३३०१००३०१०१०००२ (आन्तरिक राजस्व खाता) मा राजस्व जम्मा गरेको सक्कलै भौचर सहित यस कार्यालयमा कार्यालय समयभित्र दरखास्त पेश गर्नहुन यो सूचना प्रकाशिन गरिएको छ । म्याद नाघी आएको र रीत नपुगेको निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।
तपशिल:
१. शैक्षिक योग्यताः
२. उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
३. दरखास्त दिने अन्तिम मितिः २०७८/०६/०८ गते ।
४. सेवा शर्तहरु तथा तलब सुविधा: नेपाल सरकारको प्रचलित स्केल अनुसार हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 25, 2021