Bindhavasini Saving & Credit Co-operative Society

नायव प्रमुख व्यवस्थापक (नायब प्रमुख कार्यकारी अधिकृत)

Bindhavasini Saving & Credit Co-operative Society

नायव प्रमुख व्यवस्थापक (नायब प्रमुख कार्यकारी अधिकृत)

राष्ट्रिय स्तरको सर्बोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award बाट पुरस्कृत एवं Access Silver Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नु परेकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र योग्यता पुगेका स्वःस्फूर्त रुपमा कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ

नायव प्रमुख व्यवस्थापक (नायब प्रमुख कार्यकारी अधिकृत)

Views: 2270 | This job is expired 2 years, 7 months ago

तहः आठौं तह
संख्या: १ (एक)

योग्यता तथा उमेर:

  • व्यवस्थापन वा अर्थशास्त्र मूल विषय लिई स्नातक उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्था एवं सार्वजनिक संस्थामा ऋण व्यवस्थापन/लेखा व्यवस्थापन÷जन प्रशासन सम्बन्धी व्यवस्थापकीय तहमा रही ५ वर्षको अनुभव प्राप्त वा व्यवस्थापन वा अर्थशास्त्र मूल विषय लिई स्नातकोत्तर तह उत्तिर्ण गरी न्यूनतम २ वर्षको अनुभव प्राप्त ।
  • कम्प्युटर सम्बन्धी Advance तालिम प्राप्त गरी Accounting Software संचालन गर्न सक्ने ।
  • कम्तीमा २ पांग्रे सवारी चालक अनुमति पत्र प्राप्त गरी चलाउन सक्ने ।
  • उमेर २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको तर कार्यरत र अवकाश प्राप्तको हकमा ५० वर्ष ननाघेको ।

विशेष ग्राह्यता: एक्सेस,प्रोवेशन, कब्र्स जस्ता स्तरीकरण कार्यक्रममा आवद्ध वित्तीय सहकारी संघ संस्थाको व्यवस्थापन प्रमुख / नायव व्यवस्थापन प्रमुख भई कार्य गरेको ।

सेवा सुबिधाः मासिक तलब स्केलः रु.४२,३८०।–र भत्ता  रु. १५,०००।– र उत्पादक्त्व भत्ता, बोनस, विमा, इन्धन तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछ ।

छनौट प्रकृया:

  • लिखित परीक्षा, प्रयोगात्मक, व्यवसायिक कार्य योजना तर्जुमा तथा प्रस्तुतिकरण, मौखिक अन्तर्वार्ता वा तोकिएको मध्ये कुनै ।
  • तोकिएको मितिभित्र आवेदन दिने आवेदकहरुमध्येबाट छोटो सूची (Shortlist) छनौट गरिनेछ ।
  • तोकिएको न्यूनतम अंक प्राप्त गरी लिखित परीक्षामा उत्तिर्ण हुन सफल आवेदकहरुलाईमात्र अन्य छनौट प्रक्रियामा सहभागी गराईनेछ ।
  • छोटो सूचीमा छनौट भएका उम्मेदवारले रु. १,५००।–(एक हजार पाँच सय रुपैयाँ) दरखस्त शुल्क बुझाई परीक्षामा सहभागी हुन सक्नेछ ।

दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु (दुवै पदको लागि)

  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि    
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • सम्बन्धित कामको अनुभव पत्रको  प्रतिलिपि  
  • हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
  • सवारी चालक अनुमति पत्रको प्रतिलिपी       
  • व्यक्तिगत विवरण (वायोडाटा )

नोटः दरखास्त फारम कर्पोरेट कार्यालय बनेपा वा www.biscol.org.np/downloads बाट प्राप्त गर्न सकिनेछ । 

थप जानकारीका लागि

सम्पर्क: ०११–६६०९६५/०११–६६१९५५
Email: [email protected]
www.biscol.org.np

OR,

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE