Similar JobsPowered by Merojob AI

Deadline: May 30, 2026

Deadline: May 29, 2026

Deadline: May 28, 2026
त्रिभुवन विश्वविद्यालय महेन्द्ररत्न क्याम्पस, ताहाचल
Source: Gorkhapatra
Contract
|Job Description
Roles and responsibilities of this job

त्रि.वि. महेन्द्ररत्न क्याम्पस, ताहाचलको निम्न लिखित प्रशासनिक पदमा पदपूर्ति गर्न आवश्यक भएकोले इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) यस क्याम्पसको ने वै. लि. कालिमाटी स्थित चल्ती खाता नं. ०४२००१०००८७१९००००००१ मा नियमानुसार लाग्ने दस्तुर जम्मा गरी सोको सक्कलै भौचर सहित यस क्याम्पस प्रशासनमा आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी बिस्तृत जानकारीका लागि यस क्याम्पसको सूचनापाटीमा हेर्नहुन अनुरोध छ।
पदपूर्ति समिति
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 08, 2021