Similar JobsPowered by Merojob AI

Deadline: Aug 21, 2026

Deadline: Aug 22, 2026

Deadline: Aug 22, 2026

Deadline: Aug 12, 2026

Deadline: Aug 20, 2026
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबल आइएमई बैंक लि.को सहायक कम्पनी) को ग्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि तपसिल बमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरुबाट निवेदनका साथै हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस वित्तीय संस्थाको website: www.gilb.com.np मा Online आवेदन दिन आव्हान गरिएको छ । छनोट सूचिमा परेका उम्मेद्वारहरुलाई मात्र टेलिफोन Sms तथा email मार्फत लिखित परीक्षा, अन्र्तवार्ता तथा नतिजाको बारेमा जानकारी गराईनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 01, 2021
About the organization

Finance Companies