National Farmers Group Federation of Nepal (NFGF Nepal)

जीविकोपार्जन तथा पोषण अधिकृत

National Farmers Group Federation of Nepal (NFGF Nepal)

जीविकोपार्जन तथा पोषण अधिकृत

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने उदेश्यले केएर नेपालसंगको सहकार्यमा महासंघले कोभिड १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम संचालन गर्न गईरहेको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका र बर्दिया जिल्लको बडैयाताल गाउंपालिकामा रहि काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपशिलमा उल्लेखित ठेगानामा ७ श्रावण २०७५ सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने …

जीविकोपार्जन तथा पोषण अधिकृत

Views: 2222 | This job is expired 2 years, 9 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Offered Salary : Negotiable
Apply Before(Deadline) : Jul. 22, 2021 23:55 (2 years, 9 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 1 year

Job Description

  • पोषणमा आधारित गतिविधिहरुको विश्लेषण गर्ने अनुभव भएको ।
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरेकोअनुभव भएको ।
  • कृषि, पोषण घर बगैचा र पोषणमा आधारित उत्पादनमा संलग रही, जीविकोपार्जनका कार्यक्रहरु संचालनको ज्ञान र अनुभव भएको ।
  • स्थानीय तह (गाउँपालिका)को प्रणाली सुदृढिकरण, क्षमता विकाससंग सम्बन्धित गतिविधिहरु, नीति सहजिकरण एवं सहयोग सम्बन्धि ज्ञान र अनुभव भएको ।
  • सरोकारवालाहरुसंगको  समन्वय एवं सहकार्य, प्रतिवेदन लेखान, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको 
  • मानवश्रोत परिचालन, कार्यक्रम योजना, संचालन, र प्रशासन ब्यवस्थापन सम्बन्धि अनुभव भएको ।
  • स्थानीय सरकारको अगुवाईमा सघन रुपमा कृषि विमा संचालन र कृषकलाई डिजिटल माध्यमबाट बजारमा पहुँच पुरयाउने काममा सहजिकरण गर्ने ज्ञान र सीप भएको । 
  • लघ उद्यम विकासमा सघन रुपमा काम गरेको र उद्यमीलाई ब्यवसायिक योजना बनाउन सहजिकरण गरी सो को आधारमा बैकले दिन सहुलियत ऋण उपलब्ध गराउन सहजिकरण गरेको अनुभव भएका

Qualifications:

  • कृषि विषयमा स्नातक  उतीर्ण

Note: 

  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु 

रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि 

दरखास्त बुझाउने ठेगाना : ईमेल ठेगाना [email protected] मार्फत  दरखास्त पेश गर्न सकिनेछ ।  

दरखास्त बुझाउने अन्तिम मिति:  २०७८ साल श्रावण ७ गते सम्म

OR,


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE