लेखा सहायक

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने उदेश्यले केएर नेपालसंगको सहकार्यमा महासंघले कोभिड १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम संचालन गर्न गईरहेको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका र बर्दिया जिल्लको बडैयाताल गाउंपालिकामा रहि काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपशिलमा उल्लेखित ठेगानामा ७ श्रावण २०७५ सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने …

लेखा सहायक

Views: 1995 | This job is expired 2 years, 9 months ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Offered Salary : Negotiable
Apply Before(Deadline) : Jul. 22, 2021 23:55 (2 years, 9 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 2 years

Job Description

  • लेखा ब्यवस्थापन एवं प्रशासनमा कम्तिमा २ वर्ष अनुभव भएको ।
  • खरिद प्रकृया, कर ब्यवस्था, लेखा प्रणाली सम्बन्धि ज्ञान भएको । 

Qualifications:

  • ब्यवस्थापन विषयमा प्रविणता प्रमाणपत्र तह उतीर्ण

Note: 

  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु 

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि 

दरखास्त बुझाउने ठेगाना : ईमेल ठेगाना [email protected] मार्फत  दरखास्त पेश गर्न सकिनेछ ।  

दरखास्त बुझाउने अन्तिम मिति:  २०७८ साल श्रावण ७ गते सम्म

OR,


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE