त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज
Source: Gorkhapatra
Contract
|Job Description
Roles and responsibilities of this job

यस अस्पताल अन्तर्गत रेडियोलोजी विभागका लागि २ जना र एनेस्थेसियोलोजी विभागका लागि २ जना गरी जम्मा ४ वटा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले एम.एस./एम.डी. उत्तीर्ण इच्छुक नेपाली नागरिकहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन फारामसँग संलग्न हुनुपर्ने कागजातहरू:
१. एस.एल.सी. देखि माथिका सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि ।
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
३. नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि ।
४. विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाणपत्रको प्रतिलिपि ।
५. पासपोर्ट साइजको फोटो २ प्रति ।
सम्पर्क मिति: फाराम बुझाउने अन्तिम मितिको भोलिपल्ट ।
परीक्षाको किसिम: लिखित ।
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 17, 2021

Deadline: Jan 01, 2026

Deadline: Jan 01, 2026

Deadline: Dec 30, 2025

Deadline: Dec 26, 2025