Similar JobsPowered by Merojob AI

Deadline: Mar 24, 2026

Deadline: Mar 24, 2026

Deadline: Mar 19, 2026

Deadline: Mar 27, 2026
कर्णाली प्रदेश सरकार
Source: Kathmandu Post
Contract
|Job Description
Roles and responsibilities of this job

कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
प्रदेश अस्पताल
कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेत
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(पहिलो पटक सूचना प्रकासित मिति २०७४ जेष्ठ २६ गते)
प्रदेश अस्पताल सुर्खेतको स्वीकृत दरबन्दीमा स्वास्थ्य सेवाका बिशेषज्ञ चिकित्सक तथा मेडिकल अधिकृतको रिक्त तपसिलका पदहरुमा लोक सेवा आयोग द्वारा पदपूर्ति नहुन्जेल सम्म वा स्थायी कर्मचारी सरुवा पदपूर्ति नभए सम्म सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकासित भएको मितिले ३ (तीन) दिन भित्र (२०७८ जेष्ठ २८ गते दिनको ३:00 बजे भित्र) दरखास्त दिनु हुन जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
बिज्ञापन नं.: १८/०७७/७८
पद: क. मेडिकल जनरलिष्ट
तह/श्रेणि: नवौं
आवश्यक संख्या: १ (एक)
२. परिक्षाको किसिम : कर्णाली प्रदेश सरकारको प्राविधिक जनशक्ति छनौट गर्ने सम्बन्धि (पहिलो संशोधन) कार्यबिधि २०७७ अनुसार अन्तरवार्ता बाहेकको अंक भार अनुसार।
३. परीक्षा दस्तुर : नलाग्ने
४.तलव, भत्ता : प्रदेश सरकारको नियम अनुसार हुनेछ ।
५.आवश्यक न्यूनतम योग्यता :
क) स्वास्थ्य सेवा नियमावली २०५५ अनुसारको योग्यता हासिल गरि सम्बन्धित परिषदमा दर्ता भएको हुनु पर्ने ।
६. पेश गर्नु पर्ने कागजातहरू : दरखास्त फारामसंग सम्बन्धीत कोर्ष उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्र, लब्धांकपत्र, म्याद भएको परिषद दर्ता प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणपत्रहरुको फोटोकपिहरु र कार्य अनुभवको प्रमाण पत्र ।
७. स्थायी पदपूर्ति भई आएमा पछिल्लो योग्यताक्रममा रहेकाहरुलाई हटाईने छ ।
८. अन्य कुराहरु कर्णाली प्रदेश सरकारको प्राविधिक जनशक्ति छनौट गर्ने सम्बन्धि (पहिलो संशोधन) कार्यबिधि २०७७ अनुसार हुनेछ।
९. थप जानकारीका लागि कार्यालय समयमा अस्पतालमा सम्पर्क गरी बुभन सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 11, 2021