आर्किटेक्ट

आर्किटेक्ट

आर्थिक मामिला तथा योजना मन्त्रालय

बुटवल, नेपाल
Source: Kantipur

आर्किटेक्ट

Views: 1007 | This job is expired 4 years, 3 months ago

Basic Job Information

Job Category : Construction / Engineering / Architects
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : बुटवल, नेपाल
Apply Before(Deadline) : Mar. 25, 2021 12:00 (4 years, 3 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

आर्किटेक्ट

लुम्बिनी प्रदेश सरकारले २०७८ साल जेठ ६ र ७ गते गर्न लागेको लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजना विकास एवम् तयारी गर्ने कार्यको लागि निम्नानुसार जनशक्ति छोटो अवधिको लागि सेवा करारमा लिनुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र लगानी सम्मेलनको सचिवालयमा शैक्षिक योग्यता, अनभव, बायोडाटा र नेपाली नागरिकताको प्रमाण-पत्र सहित तलको ठेगानामा निवेदन दिनहुन अनुरोध गरिन्छ :

पदको नाम: आर्किटेक्ट
संख्या:
योग्यता/ अनुभव: आर्किटेक्ट वा शहरी विकासमा स्नातक, अनुभवीलाई विशेष ग्राहयता 

माथि उल्लेखित सेवामा संलग्न हुने जनशक्तिलाई योग्यता र अनुभवको आधारमा प्रदेश सरकार निजामती सेवाको उपयुक्त तह बमोजिमको तलब भत्ता र कार्य सम्पादनको आधारमा अन्य थप सुविधा समेत उपलब्ध गराइने छ।
नोट:- उल्लेखित सेवा करारमा लिने नलिने वा कति समयको लागि लिने सम्पूर्ण अधिकार सचिवालयमा रहने छ ।
दरखास्त दिने ठेगाना: आर्थिक मामिला तथा योजना मन्त्रालय 

लगानी सम्मेलन २०७८ को सचिवालय बुटवल रुपन्देही, 
Phone: 071-550063, Mobile: 9841399419, E-mail: lagani@lumbini.gov.np

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE