अधिकृत

अधिकृत

National Co-operative Bank Limited (NCBL)

Experience: More than or equal to 3 years
Source: Kantipur

अधिकृत

Views: 1590 | This job is expired 4 years, 2 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Mar. 31, 2021 12:00 (4 years, 2 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 3 years

अधिकृत

यस बैंकको रिक्त रहेको निम्न पदहरु खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य तथा ईच्छुक नेपाली नागरिकहरुबाट मिति २०७७/१२/१८ गते भित्रमा Online दरखास्त फारम भर्न आह्वान गरिन्छ । म्याद भित्र प्राप्त नभएको र रित नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन। 

विज्ञापन नं.: ०५/२०७७/०७८
पद: अधिकृत
सेवा क्षेत्र: कानुन
माग संख्या:

१. सेवाको किसिम : स्थायी 

२. तलब तथा अन्य सुविधा : बैंकको नियम अनुसार 

३. उम्मेदवारको उमेर : दरखास्त दिने अन्तिम मिति सम्ममा अधिकृत/सहायक अधिकृत पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । वरिष्ठ सहायक/कनिष्ठ सहायक पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । सबै पदका महिला उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको । सहकारी बैंकमा कार्यरत कर्मचारीको हकमा उमेरको माथिल्लो सीमा लागु हुने छैन । 

४. आवश्यक न्यूनतम शैक्षिक योग्यता : विज्ञापन नं.०५ /२०७७/०७८/अधिकृत/तह ७/ कानुन : वाणिज्य कानुनमा स्नातकोत्तर वा सो सरह उत्तिर्ण वा वाणिज्य कानुन सहित स्नातक उत्तीर्ण गरी कम्तिमा ३ वर्ष वकालत गरेको वा वाणिज्य कानुन सहित स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तिय संस्थामा कानुन विभागमा रहेर सहायक अधिकृतस्तर सहित ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने । 

५. कार्य गर्न चाहेको प्रदेश छनौट गर्नुपर्ने : विज्ञापन नं. ०९/२०७७/०७८ मा आवेदन गर्ने उम्मेदवारले अनिवार्य रुपमा आफुले कार्य गर्न चाहेको प्रदेश छनौट गर्नुपर्नेछ । बैंकले सो विज्ञापन अनुसार नियुक्त हुने कर्मचारीहरुलाई बैंकले प्राथमिकतामा कार्य गर्न चाहेको प्रदेशमा ३ वर्षसम्म सरुवा नहुनेगरी पदस्थापना गर्न सक्नेछ। 

६. उम्मेदवार छनौट विधि : लिखित, प्रयोगात्मक/प्रस्तुतिकरण/समुह छलफल तथा अन्तर्वार्ता । 

७. प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र लिखित परिक्षामा सहभागी गराईनेछ। 

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE