Similar JobsPowered by Merojob AI

Deadline: Apr 21, 2026

Deadline: Apr 28, 2026

Deadline: Apr 18, 2026

Deadline: Apr 21, 2026
नेपाल पुलिस स्कुल
Source: Nagarik
Contract
|Job Description
Roles and responsibilities of this job

नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित यस विद्यालयमा रिक्त रहेका देहायका पदमा करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले निम्न योग्यता पुगेका ४० वर्ष ननाघेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ।
तह/पद: आधारभुत (साविक प्रा.वि.) तह ततीय श्रेणी
विषय: ग्रेड
संख्या: १(एक)
न्यूनतम शैक्षिक योग्यता: प्रमाणपत्र तह वा + २ मा कम्तीमा द्वितिय श्रेणीमा उत्तीण (मन्टेस्वरी तालिम प्राप्त)
१) तलब स्केल : नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
२) दरखास्त बुझाउने अन्तिम मिति : २०७७/११/१७ गते (कार्यालय समय भित्र)
३) दरखास्त फारम पाइने स्थान : नेपाल पुलिस स्कुल, सामाखुसी, काठमाडौं ।
४) परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र मौखिक ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 01, 2021