Nagarik Stock Dealer Company

सूचना प्रविधि अधिकृत

Nagarik Stock Dealer Company

सूचना प्रविधि अधिकृत

Nagarik Stock Dealer Company Ltd. is the first Stock Dealer of Nepal. It is the subsidiary company of Nagarik Lagani Kosh (Citizen Investment Trust-CIT).

सूचना प्रविधि अधिकृत

Views: 1006 | This job is expired 1 week, 1 day ago

विज्ञापन नं. १०३/०७७
तह
 तह ६
सेवा: -
समूह: सूचना प्रविधि
आवश्यक संख्या: १

१. शैक्षिक योग्यता र अनुभव 

सूचना प्रविधि अधिकृत (तह-६) : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङ वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण र नेपाल सरकार संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएको ।

पुनश्चः पुँजीबजारसँग सम्बन्धित संस्थामा धितोपत्र खरिद बिक्री कारोबारमा संलग्न भई कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइनेछ । 

२. उम्मेदवारको उमेरको हद : निवेदन दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको । 

३. आवेदनसाथ पेस गर्नुपर्ने कागजात तथा वितरणहरू : आवेदकले कम्पनीले तोकेको आवेदन फाराममा उल्लेखित विवरण तथा कागजातहरूमा स्वयम्ले प्रमाणित गरी प्रतिलिपि पेस गर्नुपर्नेछ। 

४. आवेदन दर्ता शुल्क : आवेदकले आवेदन फाराम यस कम्पनीको संस्थापक संस्थाहरूको वेबसाइट क्रमशः www.nlk.org.np, www.nepalre.com र  www.ntc.net.np बाट डाउनलोड गर्न सकिनेछ । आवश्यक कागजात तथा विवरण सहित आवेदन बुझाउँदा दर्ता शुल्क बापत रू.१००।- यस कम्पनीको प्रभु बैंक लिमिटेडमा रहेको खाता नं. ०७८०१५०१६४३०००१८ मा नगदै वा विद्युतीय माध्यमबाट जम्मा गरी सोको निस्सा समेत संलग्न गर्नुपर्नेछ । 

. कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधा : कम्पनीको प्रचलित नियमानुसार हुनेछ । 

६. विस्तृत जानकारीका लागि नागरिक लगानी कोषको वेबसाइट www.nlk.org.np हेर्न सकिनेछ ।

सम्पर्क न‌ं : ०१‍-४७८०३३१

Applying Procedure

नोट: दरखास्त फारम कम्पनीको कार्यालय नयाँ बानेश्वर (कृष्ण टावर, दोस्रो तल्ला) मात्र बुझीलिने व्यवस्था गरिएको छ।

For vacancy notice, please CLICK HERE

Form Link: http://nlk.org.np/syllabus/stock-dealer-application-form

Syllabus Link: Level 6 (आइटी अफिसर तह ६ प्राबिधिक) http://nlk.org.np/syllabus/it-officer-level-6th-nagarik-stock-dealer

Job Action

Similar Jobs

  • Office In-charge
  • An Engineering Company
  • Deadline: 5 days, 3 hours from now | Views: 1228
job_detail_page
Search, Apply & Get Job: FREE