Ajambari Saving and Credit Co-operative Ltd.
Views: 2106 | This job is expired 4 years, 4 months ago
माग संख्या: २ (दुई)
शैक्षिक योग्यता: कम्तिमा दश जोड दुई (+२) उत्र्तिण गरेको हुनु पर्नेछ ।
ग्राहयता: सम्बन्धित क्षेत्रमा कार्यनुभव भएको, सवारी चालक अनुमतिपत्र भएको लाई बिशेष प्राथामिक्ता दिईने छ ।
सेवा सुबिधा: आपसी समझदारीमा कायम गरिनेछ ।
नोट: छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्ता मा बोलाईने छ ।
अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
का.म.पा.–६, बौद्ध काठमाण्डौ ।
सम्पर्क नं.: ०१–४९१२४५५, ४९१६२८८
वेबसाईट: www.ajambari.coop.np
ईमेल ठेगाना: [email protected]
This job has expired.