Bindhavasini Saving & Credit Co-operative Society

कार्यालय व्यवस्थापक

Bindhavasini Saving & Credit Co-operative Society

कार्यालय व्यवस्थापक

राष्ट्रिय स्तरको सर्बोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award बाट पुरस्कृत एवं Access Silver Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका कर्मचारी करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नु परेकोले यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिन भित्र योग्यता पुगेका स्वःस्फूर्त रुपमा कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ

कार्यालय व्यवस्थापक

Views: 2664 | This job is expired 3 years, 2 months ago

विज्ञापन नं. ०३/०७७।७८
तह: सातौ
संख्या: १(एक)
कार्य गर्नु पर्ने कार्यालय: बानेश्वर सेवा कार्यालय काठमाण्डौ

सेवा तथा सुविधा:

  • मासिक तलब भत्ता: रु. ४०,९९०।–
  • चाडपर्व खर्च, औषधि उपचार, पोशाक भत्ता र बोनस संस्थाको नियामनुसार हुनेछ ।

शैक्षिक तथा अन्य योग्यता र उमेर

न्यूनतम शैक्षिक योग्यता: 

  • बाणिज्य वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरी बैक तथा वित्तीय संस्था सहकारी संघ संस्था  सरकारी तथा गैह्र सरकारी संघ संस्थामा व्यवस्थापकीय तहमा कार्य गरेको कम्तिमा २ वर्षको अनुभव प्राप्त वा बाणिज्य वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण । 
  • कम्प्यूटर सम्बन्धी Advance तालिम प्राप्त गरी  Accounting Software संचालन गर्न सक्ने । 
  • कम्तिमा २ पांग्रे सवारी चालक अनुमति पत्र प्राप्त गरी चलाउने सक्ने ।
  • उमेरः २५ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर कार्यरत र अवकास प्राप्तको हकमा ५० वर्ष ननाघेको ।

विशेष ग्राह्यता

  • कार्यालय व्यवस्थापन, कर्मचारी परिचालन/ लेखा व्यवस्थापन/ऋण विश्लेषण र व्यवस्थापन सम्बन्धी कार्य अनुभव प्राप्त गरी सहकारी संघ संस्था/बैंक तथा वित्तीय/सरकारी तथा गैह्र सरकारी संस्थाको व्यवस्थापक/प्रबन्धक/अधिकृत स्तरमा  न्यूनतम २ वर्षको कार्य अनुभव प्राप्त । 

छनौट प्रक्रिया

  • लिखित परीक्षा, प्रयोगात्मक, व्यवसायिक कार्य योजना तर्जुमा तथा प्रस्तुतीकरण, मौखिक अन्तर्वार्ता  वा कुनै छनौट प्रक्रिया ( तर अवकास प्राप्तको हकमा उल्लेखित मध्ये कुनेै आवश्यक मात्र छनौट प्रक्रिया अवलम्बन गर्न सक्नेछ ।
  • लिखित परीक्षा, प्रयोगात्मक, व्यवसायिक कार्य योजना तर्जुमा तथा प्रस्तुतीकरण, मौखिक अन्तर्वार्ता  वा उल्लेखित मध्ये आवश्यकता अनुसार छनौट प्रक्रियाहरु मात्र अवलम्बन गर्न सक्नेछ ।
  • तोकिएको न्युनतम अंक प्राप्त गरी परीक्षामा उतीर्ण हुन सफल आवेदकहरुलाई मात्र अन्य छनौट प्रक्रियामा सहभागी गराईनेछ ।

सम्पर्क: ०११–६६०९६५/०११–६६१९५५
इमेल: [email protected]/[email protected]
वेवसाईटः www.biscol.org.np
दरखास्त पेश गर्ने अन्तिम दिन: २०७७।१०।३० गते शुक्रवार कार्यालय समय भित्र

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE