Similar JobsPowered by Merojob AI

Deadline: Jun 17, 2026

Deadline: Jun 23, 2026

Deadline: Jun 22, 2026

Deadline: Jun 27, 2026
नीति अनुसन्धान प्रतिष्ठान
Source: Gorkhapatra
Job Description
Roles and responsibilities of this job

नीति अनुसन्धान प्रतिष्ठानमा रिक्त रहेका अनुसन्धान समूहका कर्मचारीहरूमध्ये देहायका पद र विषयको लागि योग्य उमेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ। पदहरूको कार्यविवरण, दरखास्त फाराम र छनोट प्रक्रिया प्रतिष्ठानको वेबसाइट http://pri.gov.np वा http://prinepal.org मा उपलब्ध छ।
प्रतिष्ठानको कार्यालयमा उपस्थित भई वा प्रतिष्ठानको इमेल [email protected] मार्फत् दरखास्त बुझाउन सकिनेछ । दरखास्त र सम्बन्धित कागजातमा कैफियत देखिएमा वा विषय असान्दर्भिक भएमा दरखास्त रद्द हुनेछ।
दरखास्त बुझाइसक्नुपर्ने अन्तिम दिन: २०७७ साल माघ ११ गते।
सोधपुछ र सहायताको लागिः फोन नं.:-०१-४४३०५१७,
इमेल: [email protected]
दरखास्त आह्वान गरिएका पद, तोकिएको विषय र पद संख्याः विश्लेषक (सार्वजनिक नीति संवाद अधिकृत)-१
न्यूनतम शैक्षिक योग्यताः स्नातकोत्तर तह उत्तीर्ण ।
वाञ्छनीय शैक्षिक योग्यता: (अनुसन्धानकर्ताको लागि): विद्यावारिधि उपाधि प्राप्त।
छनोटका आधार र विधिः प्रतिष्ठानको वेबसाइटमा जानकारी दिए अनुरुप।
परीक्षा शुल्कः रू. १०००/- (एभरेष्ट बैंकको सिंहदरबार शाखामा राजस्व संकेत १४२२४ र कार्यालय संकेत ३०१००३५०२ तोकी खाता नं. ००१००१०६२००००० मा जम्मा गर्ने वा प्रतिष्ठानको कार्यालयमा नगद बुझाउने)।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 24, 2021
About the organization

Government Organization