Similar JobsPowered by Merojob AI

Deadline: Jun 18, 2026

Deadline: Jun 22, 2026

Deadline: Jun 20, 2026

Deadline: Jun 23, 2026

Deadline: Jun 18, 2026
जिल्ला अस्पताल, भोजपुर
Source: Nagarik
Contract
|Job Description
Roles and responsibilities of this job

यस जिल्ला अस्पतालका लागी तपशिल बमोजिमको पदमा स्वास्थ्य सेवाको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट करार सेवामा भर्ना गर्नुपर्ने भएको हुँदा न्युनतम योग्यता पुगेका उम्मेदवारहरुवाट यो सूचना प्रकाशित भएको मितिले ज्ञछ दिन भित्र दरखास्त पेश गर्न दरखास्त आव्हान गरिन्छ ।
विज्ञापन नं.: 01/077/078
सेवा, समुह, पद, तह: स्वास्थ्य सेवा, रेडियोग्राफि समुह,रेडियो ग्राफर,पाँचौ
माग पद संख्या: १
दरखास्त दस्तुर: ४००
सुचना सम्बन्धी बिस्तृत जानकारी यस कार्यालयको website: dhbhp.pl.gov.np मा login गरी हेर्न सकिनेछ साथै कार्यालय समयभित्र जिल्ला अस्पताल भोजपुरको सम्पर्क नम्बर फोन नं : ०२९-४२०७४९, मो.नं. ९८५२०५२७४९, ईमेल: [email protected] मा सम्पर्क राख्न सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 10, 2021
About the organization

Government Organization