Similar JobsPowered by Merojob AI

Deadline: Mar 14, 2026

Deadline: Mar 11, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 10, 2026
नेपाल खानेपानी संस्थान
Source: Gorkhapatra
Contract
|Job Description
Roles and responsibilities of this job

नेपाल खानेपानी संस्थान संचालक समितिको बैठक नं. ४३२ मिति २०७७१०३।२१ को निर्णयानुसार लहान शाखा कार्यालयको लागि रिक्त रहेका तपसिलमा उल्लेखित पदहरु खुल्ला प्रतियोगिताद्वारा बढीमा ६ (छ। महिनाको लागि करार सेवामा पदपुर्ति गर्नको लागि दरखास्त आव्हान गरिन्छ । दरखास्त फाराम साथ शैक्षिक योग्यता, अनुभव, तालिम, नागरिकताको प्रमाण-पत्र आदि कागजातको प्रमाणित प्रतिलिपिहरु १/१ प्रति तथा संस्थानमा परीक्षा दस्तुर बुझाएको रसिद / भौचर समेत संलग्न राखि यो सूचना गोरखापत्रमा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र शाखामा दरखास्त पेश गर्न जानकारी गराइन्छ । रित नपुगेको वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही हुने छैन ।
विज्ञापन नं.: ०१/०७७/०७८
पद: केमिष्ट
तह: ५
सेवा/समूह: प्रा./ग.
किसिम: करार
आवश्यक न्यूनतम योग्यता: सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाण पत्र तह वा सो सरह उतिर्ण गरेको ।
माग संख्या: १ (एक)
परिक्षा दस्तुर: ७००
१.दरखास्त दिने अन्तिम मितिमा :- दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
२.नेपाली नागरिक हुनु पर्ने ।
३.नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको।
४.परीक्षाको किसिम :- प्रयोगात्मक/ अन्तर्वाता ।
५.परिक्षा केन्द्र :- लहान ।
६.परिक्षा मिति :- पछि प्रकाशित गरिने छ ।
७.दरखास्त दस्तुर बुझाउने विधि :- संस्थानको लहान शाखा कार्यालयको सानीमा बैंक खाता नं. ३४०१०५१०००००१७ मा जम्मा गरेको भौचर वा संस्थानमा रकम बुझाएको सिद ।
८. सेवा सुबिधा :- संस्थानको नियमानुसार ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 14, 2021