Similar JobsPowered by Merojob AI

Deadline: Jul 25, 2026

Deadline: Aug 07, 2026

Deadline: Jul 27, 2026

Deadline: Aug 04, 2026
बुद्धशान्ति गाउँपालिका
Source: Nagarik
Full Time
|Job Description
Roles and responsibilities of this job

बुद्धशान्ति गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बुधबारे, झापा
प्रदेश नं. १, नेपाल
करारमा सेवामा मेडिकल अधिकृत भर्ना गर्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७७/०५/२३)
प्रस्तुत विषयमा यस बुद्धशान्ति गाउँपालिकाको स्वामित्वमा संचालित बुद्धशान्ति अस्पतालमा रहने गरी मेडिकल अधिकृत सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा कार्यालय समयभित्र दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ।
योग्यताः
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 23, 2020
About the organization

Government Organization