परियोजना संयोजक
Jalpa Integrated Development Society

जाल्पा एकिकृत विकास समाज (जिड्स) उदयपुर महिला, बालबालिका तथा पछाडि पारिएका वर्गहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अभिप्रायले वि.स. २०५१ सालमा स्थापीत गैर नाफामूलक सामाजिक संस्था हो । यस संस्थाले हाल वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा जिल्ला भित्रका ताप्ली गाउँपालिका वडा नं. १, २, ३ र ५, रौतामाई गाउँपालिकाको वडा नं. १ देखि ८, त्रियुगा नगरपालिकाको वडा नं. १५ र उदयपुरगढी गाउँपालिकाको वडा नं. १ र २  वडाहरुमा सन् २०१८ देखी शिक्षा, समुदाय संलग्नता एवं बाल प्रायोजन, पालो र नेपाल विपद व्यव्स्थापन परियोजनाहरु संचालन गरीरहेको छ । यसै सन्दर्भमा संचालित परियोजनाहरु कार्यान्वयन गर्नका लागि तपशिलमा उल्लेख गरिए वमोजिमको कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नगरिकहरु वाट समय भित्र रितपुर्वक दरखास्त दिनका लागि यो सुचना आह्वान गरिएको छ ।

परियोजना संयोजक

Views: 1547 | This job expired 21 hours ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : उदयपुर
Offered Salary : Negotiable
Apply Before(Deadline) : Feb. 20, 2020 23:55 (21 hours ago)

Job Specification

Education Level : Bachelor
Experience Required : More than or equals to 2 years

Job Description

आवस्यक शैक्षिक योग्यता:

  • मान्यता प्राप्त शिक्षण संस्थावाट  स्नातक  वा सो सरह उर्तिण गरेको 

कार्यअनुभव (सम्वन्धित क्षेत्रमा):

  • प्रारम्भीक कक्षा पढाई, विद्यालय सुरक्षा, समुदायमा आधारित वकालत, बालमैत्री स्थानीय शासन प्रवद्र्दन तथा सुशासनको क्षेत्र एवं परियोजना व्यवस्थापन, अनुगमन मुल्याङ्कन सम्वन्धि दुई वर्षको अनुभव भएको
  • अंग्रेजी  भाषा स्पष्ट वोल्न र लेख्न सक्ने, वजेट व्यवस्थापन, लिडरशिपको भुभिका निर्वाह गर्न सक्ने
  • कम्प्युटरमा Excel, Word, Powerpoint & email Internet  चलाउन सक्ने दक्षता भएको । 

तपशिल:

  • दरखास्त दिने मिति:  २०७६। १० । २३  देखि २०७६। ११ । ०८ गते दिनको ५ः०० बजे सम्म । 
  • आवस्यक कागजातहरु:  दरखास्त निवेदनका साथ वायोडाटा, शैक्षिक योग्यता प्रमाणपत्र, अनुभवको प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपीहरु, हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति राखि खाममा शिलबन्दी गरी बुझाउनु पर्नेछ । वा संस्थाको ईमेलमा तोकिएको समयावधि भित्र आवेदन दिन सकिनेछ । 
  • परिक्षाको किसिम  लिखित र मौखिक
  • मासिक तलव  संस्था÷परियोजनाको नियम अनुसार हुनेछ । 
  • उमेरको हकमा १८ बर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक ।
  • दलित मधेसी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा पछाडी पारिएका वर्गलाई प्राथमिकता दिईनेछ । 
  • कर्मचारी छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण निर्णय तथा अधिकार संस्थामा निहित रहनेछ । 
  • आवेदन परेका मध्ये छोटो सुचीमा छनौट भएका निवेदकहरुलाई  मात्र परिक्षामा सामेल गराईने छ । 

थप दक्षता:

  • अंग्रेजी, नेपाली  तथा स्थानीय भाषाको ज्ञान भएको तथा कम्प्युटर र आधुनिक संचार प्रविधि चलाउन सक्ने

नोट: माथी उल्लेखित पदहरुको कार्यजिम्मेवारीको विस्तृत विवरण चाहिएमा ईमेल मार्फत वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

सम्पर्क ठेगाना :
जाल्पा एकिकृत विकास समाज
त्रिनपा ११, संगमटोल, गाईघाट, उदयपुर

फोन नं :  ०३५–४२०९२८, ई–मेल : [email protected]

OR,


This job has expired.

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

job_detail_page
Search, Apply & Get Job: FREE