Swabalamban Laghubitta Bittiya Sanstha Limited

सहायक महाप्रबन्धक

Swabalamban Laghubitta Bittiya Sanstha Limited

सहायक महाप्रबन्धक

SWBBL (a class 'D' Financial Institution licensed by Nepal Rastra Bank) is a leading Microfinance Institution (MFI), operating in the country since October 5, 2001 for upliftment of the poor and destitute. The main objective of SWBBL is to improve socio-economic condition of the poor through facilitating access to microfinance services for productive undertakings and micro-enterprise.

Currently SWBBL has 155 offices spread across 61 districts with a total staff of 706 and 2,57,089 clients. As 2078.09.30, SWBBL has a paid up capital of NPR 1,12,21,70,000 70% held by promoters - comprising Centre for Self-help Development (CSD), Nepal Investment Bank Ltd., Himalayan Bank Ltd, Nabil Bank Ltd and Individual promoters and the remaining 30% by the public shareholders. It has Balance Sheet size of NPR 2080.75 Crore, Capital & Reserve of NPR 292.24 Crore, Loans & Advances NPR 1896.14 Crore with Capital Adequacy  11.33%

SWBBL invites application from very competent, qualified nepali national for the following position:

SWBBL (a class 'D' Financial Institution licensed by Nepal Rastra Bank) is a leading Microfinance Institution (MFI), operating in the country since October 5, 2001 for upliftment of the poor and destitute. The main objective of SWBBL is to improve socio-economic condition of the poor through facilitating access to microfinance services for productive undertakings and micro-enterprise.

Currently SWBBL has 155 offices spread across 61 …

सहायक महाप्रबन्धक

Views: 2696 | This job is expired 4 years, 2 months ago

विज्ञापन सम्बन्धी अन्य जानकारी यस प्रकार रहेको छ ।

विज्ञापन नं :५/०७५/०७६ (खुल्ला)

पदः सहायक महाप्रबन्धक
आवश्यक पद संख्याः १ (एक)

न्यूनतम शैक्षिक योग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण भएको÷विदेशको शैक्षिक योग्यता भए समकक्षता प्रमाणपत्र पेस गर्नु पर्नेछ ।

अनुभवः बैंक:

  • वित्तीय संस्थामा न्यूनतम १० वर्ष काम गरेको अनुभव र लघुवित्त वित्तीय संस्थामा कम्तिमा ५ वर्ष वरिष्ठ व्यवस्थापक÷प्रबन्धकको कार्य अनुभव भएको हुनु पर्नेछ ।

उमेरः दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४५ वर्ष ननाघेको हुनु पर्नेछ । वहालवाला कर्मचारीको हकमा उमेरको हद लागू हुने छैन ।

मुख्य जिम्मेवारीः 

  • वित्तिय संस्थाको नीति नियम, निर्देशनहरुको पालना गर्ने गराउने, कार्यक्रमको सुपरीवेक्षण तथा अनुगमन गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, कर्मचारीहरुको वृति विकासका कार्य गर्ने, वित्तीय व्यवस्थापन गर्ने, विभागीय स्तरमा समन्वय गर्ने, नीति नियमहरु तर्जुमा गर्न सहयोग गर्ने, दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने र समय समयमा वित्तीय संस्थाले तोकेको थप जिम्मेवारी समेत पुरा गर्नु पर्नेछ ।

सीप तथा क्षमताः नेपाली तथा अंग्रेजी भाषामा राम्रो दखल भएको, व्यवसायिक व्यवस्थापकीय क्षमता भएको, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने, कर्मचारीहरुलाई काममा उत्प्रेरित गर्न सक्ने, तोकिएको समय सीमाभित्र कार्य सम्पन्न गर्न सक्ने, समस्या समाधान गर्न सक्ने् र कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनु पर्नेछ ।

परीक्षाको किसिमः 

  • लिखित परीक्षा 
  • प्रस्तुतिकरण 
  • अन्तर्वार्ता 

लिखित परीक्षाको पाठ्यक्रमः लिखित परीक्षाको पाठ्यक्रम वित्तीय संस्थाको केन्द्रीय कार्यालयको सूचनापाटी वा यस वित्तीय संस्थाको वेभसाइट www.swbbl.com.np बाट प्राप्त गर्न सकिनेछ ।

परीक्षा दस्तुरः परीक्षा दस्तुर रु १५००÷– (एक हजार पाँच सय) आवेदन गर्दाका समयमा नै बुझाउनु पर्नेछ । कुनै कारणबाट आवेदकको नाम लिखित परीक्षाको लागि स्वीकृत नभएमा वा छनौट सूचीमा नपरेमा वाहेक अन्य अवस्थामा परीक्षा दस्तुर फिर्ता हुने छैन ।

छोटो सूची प्रकाशनः प्राप्त निवेदनहरु मध्ये वित्तीय संस्थाले निर्धारण गरेको आधारमा छोटो सूची प्रकाशन गरिने छ । लिखित परीक्षाको लागि छनौट सूचीमा परेका उमेदवारलाई लिखित परीक्षा हुने मिति स्थान र समय छोटो सूची प्रकाशन गर्ने समयमा जानकारी गराईनेछ ।

प्रस्तुतिकरण र अन्र्तवार्ताः लिखित परीक्षाबाट छनौट भएका उमेदवारहरुलाई प्रस्तुतिकरणको विषय सहित प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि सूचना गरिने छ ।

परीक्षणकालः लिखित परीक्षा, प्रस्तुतिकरण, अन्र्तवार्ताबाट योग्यताक्रमको आधारमा उमेदवारलाई छनौट गरी एक वर्षको परीक्षणकालमा राखिने छ ।

तलब तथा सेवा सुविधाहरु : 

  • वित्तीय संस्थाको नियमानुसार हुनेछ ।

अन्य

  • निवेदन दिएको खामको बाहिरपट्टी विज्ञापन नं. र पद उल्लेख गर्नुपर्नेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE