
Deadline: Jul 31, 2026

Deadline: Aug 04, 2026

Deadline: Aug 08, 2026

Deadline: Jul 31, 2026

Deadline: Aug 12, 2026
सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.
Source: Nagarik
Full Time
|Job Description
Roles and responsibilities of this job

शैक्षिक याेग्यता, उमेर र अनुभव :
नाेट :
(१) छनौट तरिका : प्रारम्भिक छनौटमा परेका उमेदवारलाई टेलिफोन मार्फत वा सूचना पाटिमा सूचना टास गरी निम्नानुसारका परीक्षाको लागि जानकारी दिईनेछ
क) उप सहायक तृतीय (ख) को लागि अन्तर्वार्ता तथा कम्प्यूटरमा प्रयोगात्मक परीक्षा
(२) दरखास्त दस्तुर : (फिर्ता नहुने गरी) उप सहायक तृतीय (ख) को लागि रु.३००/-
(३) परीक्षाको मिति : संस्थाको सूचना पाटिमा पछि प्रकाशित गरिनेछ
(४) सेवा सुविधा : संस्थाको नियमानुसार र संचालक समितिले निर्धारण गरे बमोजिम अन्य भत्ता
(५) बन्देज : यस संस्थाको कुनै पनि समिति वा उप-समितिका पदाधिकारी वा सदस्यका परिवारका सदस्यको दरखास्त स्वीकार हुनेछैन
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 16, 2020
About the organization

Finance Companies