स्पर्स लघुवित्त वित्तीय संस्था लि.
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

श्रेणी ः व्यवस्थापकीय / अधिकृत
संख्या ः केही
अावश्यक न्युनतम याेग्यता ः अधिकृत श्रेणीकाे लागि कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा २ वर्ष अनुगमन अधिकृत भइ कार्य गरेकाे । व्यवस्थापकीय श्रेणीकाे लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा ५ वर्ष कार्य अनुभव हासिल गरेकाे ।
उमेर ः अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भइ ३५ वर्ष ननाङेकाे तर महिलाकाे हकमा माथिल्लाे उमेरकाे हदवन्दीमा ५ वर्ष थप हुनेछ ।
अन्य थप याेग्यता ः उपराेक्ता सबै पदका लागि कम्प्युटरमा राम्राे दख्खल भएकाे र पहाडी दुर्गम क्षेत्रमा काम गर्न रूचाउने तथा सम्बन्धित पदमा रही काम गरेकालाइ विशेष प्राथमिकता दिइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 03, 2019

Deadline: Dec 13, 2025

Deadline: Dec 18, 2025

Deadline: Dec 11, 2025