सेल्स एण्ड मार्केटिङ अफिसर
Himalayan Masala Udhyog

एक प्रतिष्ठित सहकारी संस्था द्वारा प्रवर्धित हिमालयन मसला उद्योगका लागि निम्नानुसारका कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक उमेद्वारहरुलाई दरखास्तका लागि आव्हान गरिन्छ ।

सेल्स एण्ड मार्केटिङ अफिसर

Views: 557 | This job expired 1 week, 4 days ago

संख्या: ३

अनुभव र याेग्यता : 

  • स्नातक र सम्बन्धित क्षेत्रमा उनुभव प्राप्त। 

गर्नुपर्ने कामको विवरण:

  • उद्योगका उत्पादनहरुको बजारीकरण गरी अर्डर लिने र अर्डर अनुसार मालसामान सम्बन्धित स्थानमा पठाईदिने। 
  • सेल्स एक्ज्युकेटिभहरुसँग समन्वय र सहकार्य गरि ब्यवसायिक विकासका लागि काम गर्ने। 
  • सेल्स एण्ड मार्केटिङ सम्बन्धि सम्पूर्ण कार्यहरु गर्ने।

तलब भत्ता तथा अन्य सेवा सुविधाः उद्योगको नियम अनुसार तलब, भत्ता र कमिशन सहित आकर्षक।

परीक्षाको किसिमः सेल्स एण्ड मार्केटिङ अफिसरको लागि कार्य तालिका र फिल्ड अवधारणाको लिखित नोट सहितको प्रस्तुती।


इच्छुक उमेद्वारहरुले २०७६ साल असोज २५ गते भित्र हालसालै खिचेको पासपोर्ट साईजको फोटो, वायोडाटा, नागरिकता र शैक्षिक प्रमाण पत्रको फोटोकपि र अन्य आवश्यक कागजात सहित आबेदन दिनु पर्नेछ । अनलाईन र सोझै उद्योगको कार्यालय मार्फत पनि आबेदन दिन सकिने छ । 

सम्पर्कः
हिमालयन मसला उद्योग, पाटन, ललितपुर, फोन नं. ५५३३३५७, ५५४०९६२, 

Email: Info@samuco.com.np, website: www.samuco.com.np

This job has expired.

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

job_detail_page
Search, Apply & Get Job: FREE