सेल्स एण्ड मार्केटिङ म्यानेजर
Himalayan Masala Udhyog

एक प्रतिष्ठित सहकारी संस्था द्वारा प्रवर्धित हिमालयन मसला उद्योगका लागि निम्नानुसारका कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक उमेद्वारहरुलाई दरखास्तका लागि आव्हान गरिन्छ ।

सेल्स एण्ड मार्केटिङ म्यानेजर

Views: 1128 | This job expired 6 days, 3 hours ago

संख्या: २

अनुभव र याेग्यता : 

  • सम्बन्धित विषयमा स्नातक पास गरि कम्तिमा ३ वर्षको अनुभव र २५ देखि ४० वर्ष सम्मको  

गर्नुपर्ने कामको विवरण:

  • बिक्रि वितरण तथा बजारीकरणको लागि प्रभावकारी योजना र कार्यक्रमहरु बनाई कार्यनयन  गर्ने। 
  • ब्रान्ड प्रमोशन  र  ब्यबसायिक विकासको लागि आवश्यक क्रियाकलाप तथा गतिबिधिहरु संचालन गर्ने। 
  • कच्चा पदार्थ र उत्पाधनका सामाग्रीहरुको चुस्त दुरुस्त रेकोर्ड राखने। 
  • आफ्नो मातहातका कर्मचारीहरुलाई ब्यवस्थित र प्रभावकारी रुपमा परिचालन गरी समग्र उद्योगको ब्यवसायिक क्षमतामा अभिबृद्धि गर्ने ।
  • दैनिक सेलस एण्ड मार्केटिङ र अन्य कामको विवरण उपल्लो निकायमा पेश गर्ने । 
  • भोलिपल्टको कामको बाँडफाँड र आफ्नो र आफु मातहातका  कर्मचारीहरुको कार्यतालिका अगिल्लै दिन तयार गरि सोहि अनुसार आफु परिचालित हुने र आँफु मातहातका कर्मचारीहरुलाई पनि सोहि अनुसार परिचालन गर्ने। 
  • उद्योगसँग सम्बन्धित सम्पूर्ण ब्यवस्थापकिय कार्यहरु गर्ने। 

तलब भत्ता तथा अन्य सेवा सुविधाः उद्योगको नियम अनुसार तलब, भत्ता र कमिशन सहित आकर्षक

परीक्षाको किसिमः सेल्स एण्ड मार्केटिङ म्यानेजरको लागि कार्य तालिका र फिल्ड अवधारणाको लिखित नोट सहितको प्रस्तुती


इच्छुक उमेद्वारहरुले २०७६ साल असोज २५ गते भित्र हालसालै खिचेको पासपोर्ट साईजको फोटो, वायोडाटा, नागरिकता र शैक्षिक प्रमाण पत्रको फोटोकपि र अन्य आवश्यक कागजात सहित आबेदन दिनु पर्नेछ । अनलाईन र सोझै उद्योगको कार्यालय मार्फत पनि आबेदन दिन सकिने छ । 

सम्पर्कः
हिमालयन मसला उद्योग, पाटन, ललितपुर, फोन नं. ५५३३३५७, ५५४०९६२, 

Email: Info@samuco.com.np, website: www.samuco.com.np

This job has expired.

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

job_detail_page
Search, Apply & Get Job: FREE