Similar JobsPowered by Merojob AI

Deadline: Aug 29, 2026

Deadline: Aug 28, 2026

Deadline: Aug 28, 2026

Deadline: Aug 28, 2026

Deadline: Sep 02, 2026


Finance Companies
Full Time
|संख्या: २
अनुभव र याेग्यता :
गर्नुपर्ने कामको विवरण:
तलब भत्ता तथा अन्य सेवा सुविधाः संस्थाको नियम अनुसार आकर्षक
परीक्षाको किसिमः परीक्षाको लागि मैखिक अन्तर्वार्ता कार्यतालिका र फिल्ड अवधारणा पत्र सहित
इच्छुक उम्मेदबारहरुले २०७६ साल अशोज २५ भित्र हालसालै खिचिएको पस्स्पोर्ट सिज़ेको फोटो, बायो डाटा, नागरिकता, र सैछिक प्रमाड पत्रको फोटोकपी र अन्य आवश्यक कागजात सहित आबेदन दिनुपर्नेछ । संस्थाको मुख्यत कार्यालय प्रयाग्पोखरी चोक, लगनखेल, ललितपुर साखा कार्यालय न्युरोड काठमाडौँ र संस्थाको इमेल मार्फत पनि आबेदन दिन सकिने छ।
सम्पर्कः समुदय बहुउद्देश्यीय सहकारी संस्था लि.
मुख्य कार्यालयः लगनखेल, ललितपुर,
फोन नं. ५५३३३५७, ५५४०९६२
शाखा कार्यालय न्युरोड काठमाडौं
फोन नं.४२६४७८४, ४२६४९८३
Email: [email protected]
Website: www.samuco.com.np
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 12, 2019
About the organization
यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
सहकारी संस्थाका लागि निम्नानुसार कर्मचारीहरु आवयासक भएको हुदा इच्छुक उम्मेद्बर्हरुलाई दर्खाश्का लागि आवहान गरिन्छ ।