Similar JobsPowered by Merojob AI

Deadline: Dec 30, 2025

Deadline: Dec 17, 2025

Deadline: Dec 30, 2025
नार्पा भुमि गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
Source: Nagarik
Full Time
|Job Description
Roles and responsibilities of this job

विज्ञापन नम्बर : ०१/०६७/०७७
शैक्षिक योग्यता, अनुभव तथा अन्य :
१. शैक्षिक योग्यता र उमेर : अ.न.मी विषयमा मान्यताप्राप्त शैक्षिक संस्थाबाट अ.न.मी तह वा सो सरह उत्तीर्ण गरेको साथै NCC मा दर्ता भएको र १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको ।
२. अनुभव : अ.न.मी विषय उत्तीर्ण गरी ABA Training लिएको साथ्रै साविक स्थानीय निकाय वा स्थानीय तह वा अन्यत्र काम गरेको अनुभव भएको उम्मेदवारलाई विशेष ग्राह्यता दिइनेछ ।
३. तलव भत्ता वा अन्य सुविधा : नेपाल सरकारको प्रचलित नियमानुसार |
४. दरखास्त पेश गर्ने तरिका : तोकिएका कागजातसहित दरखास्त फाराम / निवेदन कार्यालयमा उपस्थित भई वा यस कार्यालयको इमेल ठेगाना [email protected] मार्फत पेश गर्न सकिने छ। दरखास्त फारामको नमूना यस कार्यालयको website - www.narphumun.gov.np बाट प्राप्त गर्न सकिने छ।
५. दरखास्त दस्तुर : दरखास्त फाराम साथ आवेदन दस्तुतर रू -४००।- कार्यालयमा नगदै तिरेको रसिद वा यस गाउँपालिकाको नेपाल बैंक लि. चामे, मनाङ शाखामा रहेको कोष खाता नम्बर १२८०३००००००००४००१००५ मा जम्मा गरेको भौचर संलग्न गर्नु पर्नेछ ।
६, दरखास्त दिने अन्तिम मिति : २०७६ असोज १९ गतेसम्म कार्यालय समय भित्र ।
७. उम्मेदवार छ्नौटका आधार : शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ता । "
८, अन्तर्वार्ता मिति : यस कार्यालयको अन्तर्वार्ता र सूचीकरण समितिले मिति तोकी आवेदकहरुलाई जानकारी गराउने छ।
९. अन्तर्वार्ताका लागि आउँदा उम्मेदवारहरु सक्कल प्रमाण पत्रसहित उपस्थित हुनु पर्नेछ ।
१०. कार्य विवरण : गाउँपालिका कार्यालयले तोके बमोजिम |
११. करार अवधि : नियमानुसार हुने/ आपसी सहमति एवम् छलफलबाट थप गर्न सकिने ।
१२, म्याद नाघी प्राप्त भएको र रीत पूरा नभएको दरखास्त उपर कुनै कारवाही हुने छैन।
१३. छनौट तथा सेवा सुविधा सम्बन्धी अन्य व्यवस्था यस नार्पा भूमि गाउँ कार्यपालिकाको कार्यालयले तोके बमोजिम हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 07, 2019