यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
सहकारी संस्थाका लागि निम्नानुसार कर्मचारीहरु आवयासक भएको हुदा इच्छुक उम्मेद्बर्हरुलाई दर्खाश्का लागि आवहान गरिन्छ ।
यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा …
Views: 2425 | This job is expired 4 years, 9 months ago
संख्याः १२
कार्य क्षेत्र: न्युरोड काठमाडौ
अनुभव र योग्यताः न्युनतम योग्यता SEE वा सो सरह
सम्पर्कः समुदय बहुउद्देश्यीय सहकारी संस्था लि.
मुख्य कार्यालयः लगनखेल, ललितपुर,
फोन नं. ५५३३३५७, ५५४०९६२
शाखा कार्यालय न्युरोड काठमाडौं
फोन नं.४२६४७८४, ४२६४९८३
Email: [email protected]
This job has expired.