

Finance Companies
Full Time
|समुदय बहुउद्देश्यीय सहकारी संस्था लि.का लागि निम्नानुसारका कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक उमेद्वारहरुलाई दरखास्तका लागि आव्हान गरिन्छ । इच्छुक उमेद्वारहरुले २०७६ साल जेठ ४ गते भित्र हालसालै खिचेको पासपोर्ट साईजको फोटो, वायोडाटा, नागरिकता र शैक्षिक प्रमाण पत्रको फोटोकपि र अन्य आवश्यक कागजात सहित आबेदन दिनु पर्नेछ । संस्थाको मुख्य कार्यालय प्रयागपोखरी चोक लगनखेल, ललितपुर, शाखा कार्यालय, न्युरोड, काठमाडौं र संस्थाको इमेल मार्फत पनि आवेदन दिन सकिने छ।
संख्याः २
अनुभव र योग्यताः न्युनतम योग्यता +२ पास वा सो सरह र सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्षको अनुभव प्राप्त (अनुभब नभएका फ्रेस उमेद्वारहरुको हकमा भने न्युनतम सुविधा उपलब्ध गराईने छ । तालिम र परिक्षणकालिन अवधि पश्चात मात्र कार्य सम्पादन र मुल्याङ्कनका आधारमा थप सेवा सुविधा निर्धारण गरिने छ।)
तलब भत्ता तथा अन्य सेवा सुविधाः संस्थाको नियम अनुसार आकर्षक
परीक्षाको किसिमः प्रवन्धक र अधिकृतका लागि मैखिक अन्तर्वार्ता कार्यतालिका र फिल्ड अवधारणा पत्र सहित
सम्पर्कः समुदय बहुउद्देश्यीय सहकारी संस्था लि.
मुख्य कार्यालयः लगनखेल, ललितपुर,
फोन नं. ५५३३३५७, ५५४०९६२
शाखा कार्यालय न्युरोड काठमाडौं
फोन नं.४२६४७८४, ४२६४९८३
Email: [email protected]
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Jun 03, 2019
About the organization
यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
सहकारी संस्थाका लागि निम्नानुसार कर्मचारीहरु आवयासक भएको हुदा इच्छुक उम्मेद्बर्हरुलाई दर्खाश्का लागि आवहान गरिन्छ ।

Deadline: Feb 26, 2026

Deadline: Feb 28, 2026

Deadline: Feb 16, 2026

Deadline: Mar 03, 2026