Similar JobsPowered by Merojob AI

Deadline: Mar 23, 2026

Deadline: Mar 11, 2026
मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ मेडिकल साइन्स
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ मेडिकल साइन्स
यस मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ मेडिकल साइन्स चन्द्रागिरी नगरपालिका १ दहचोक काठमाडौं को लागि तपशिलमा उल्लेख भएबमोजिमका कर्मचारी आवश्यक भएकोले बायोडाटा, कार्यअनुभव, सर्टिफिकेटको फोटोकपी, पासपोर्ट साइजको फोटो र निवेदन सहित १५ दिनभित्र आबेदन दिनुहुन आहृवान गरिन्छ ।
पद: उप- प्राध्यापक
विषय:केमेस्ट्री
संख्या: १
शैक्षिक योग्यता: सम्बन्धीत विषयमा स्नातकोतर तह उतिर्ण भई १ वर्षको अध्यापन | अनुभव भएको ।
दरखास्त दस्तुर: ५००/-छनोट प्रक्रिया: अन्तर्वार्ता र शिक्षण सिकाई कक्षा अवलोकन
दरखास्त दिने अन्तिम मिति: २०८१/०५/३१, ३:०० वजे सम्म
सम्पर्क नं. ०१-५९१७३२४/२५
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 16, 2024