Similar JobsPowered by Merojob AI

Deadline: Dec 26, 2025

Deadline: Jan 01, 2026

Deadline: Dec 27, 2025
Full Time
|Job Description
Roles and responsibilities of this job
Job Specification
Required qualifications for this job
Other Specification
Skills Required
Required skills for this job
Salary
Offered financial and non-financial compensation for this job
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Jul 26, 2022
About the organization
वि.स. २०७२ सालमा स्थापना भएको जिनियस सर्भिस नेपाल प्रा.ली.ले अदक्ष र वरोजगार युवाहरुलाई तालिम दिने र देशका विभिन्न जिल्लाहरुमा छोटो अवधिको तालिम प्रदान गर्दै दक्ष कामदारमा स्तरउन्नती गर्ने लक्ष्य राखेको छ । स्थापना भए देखी यस तालिम केन्द्रले सिमान्तकृत समुदाय तथा पिछडिएका समुदायहरुका लागि काम गर्दै आएको छ । यो संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा तथा आन्तरिक राजश्व कार्यालयमा मुल्य अभिवृद्धि कर (VAT) मा दर्ता भई तालिम तथा रोजगार सेवा प्रदान गर्नुका साथै विविध टेन्डर तथा सप्लाई सम्वन्धि कारोवार र विविध एजेन्सी तथा सेवा प्रदान गर्ने स्वीकृती लिएको छ । व्यावसायिक क्षेत्रमा सृजनात्मक सोच र उर्जा भएका अनुभवि युवा उद्यमिद्धारा सञचालित यस संस्थाले छिटो, छरितो, गुणस्तरिय र विश्वस्नीय सेवा प्रदान गर्दै निकट भविष्यमा नै आफ्नो फरक पहिचान गराउने लक्ष्य लिएको छ ।