Similar JobsPowered by Merojob AI

Deadline: Jun 20, 2026

Deadline: Jun 19, 2026

Deadline: Jun 16, 2026

Deadline: Jun 17, 2026

Deadline: Jun 16, 2026
श्री अमरसिंह माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

श्री अमरसिंह माध्यमिक विद्यालय
श्री अमरसिंह माध्यमिक विद्यालयको मिति २०८२/०३/३२ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार तपशिल बमोजिमको यस विद्यालयमा रिक्त रहेको आन्तरिक स्रोतमा शिक्षक पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
पद: शिक्षक
संख्या: एक
तह र श्रेणी: वालविकास
विषय: कम्प्यूटर विज्ञान
नियुक्तिको किसिम: अस्थायी
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) वा सो सरह उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननापेको तलवभत्ता विद्यालयको नियमानुसार।
परीक्षाको किसिम: आवश्यकता अनुसार लिखित / अन्तर्वार्ता/ कक्षा अवलोकन प्रयोगात्मक
आवेदन दस्तुर: रु रु. ८००
दरखास्त दिने अन्तिम मिति: २०८२/ ४/ १६ गते विद्यालय समयभित्र ।
दरखास्त बुझाउने स्थान: श्री अमरसिंह मा. वि. पोखरा-१२, रामघाट।
सम्पर्क मिति: २०८२ / ४/ १८
परीक्षा मिति, समय र स्थान: सम्पर्क मितिका दिन तोकिनेछ ।
पेश गर्नुपर्ने कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 01, 2025
About the organization

Education - School & Colleges