Similar JobsPowered by Merojob AI

Deadline: Jun 26, 2026

Deadline: Jul 01, 2026

Deadline: Jun 26, 2026

Deadline: Jun 26, 2026
महारूद्र माध्यमिक विद्यालय
Source: Samadhan News
Contract
|Job Description
Roles and responsibilities of this job

महारूद्र माध्यमिक विद्यालय मादी
मिति: २०८२/०४/१२ गते मादी गाउँपालिकाको चलानी नं. ३१ मिति २०८२/०४/०७ गतेको निर्णय अनुसार अस्थायी करारमा शिक्षक नियुक्ती गर्न अनुमति दिएकोले यस महारूद्र माध्यमिक विद्यालय मादी गा. पा.-६, कास्कीका लागि निम्न अनुसारको शिक्षक करारमा नियुक्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता पुगेको नेपाली नागरिकबाट रितपूर्वक दरखास्त आव्हान गरिन्छ
पद: शिक्षक
तह / श्रेणी: प्रा. वि. तह तृतीय श्रेणी
आवश्यक संख्या: १ (एक)
किसिम: अस्थाई करार
शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण वा सो सरह,
द्रष्टव्य:
आवश्यक कागजातहरु:
दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति: २०८२/०४/२७ गते
आवेदन शुल्क: : १०००/- (एक हजार मात्र)
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 12, 2025
About the organization

Education - School & Colleges