Similar JobsPowered by Merojob AI

Deadline: Mar 10, 2026

Deadline: Mar 11, 2026

Deadline: Mar 14, 2026
श्री मैनाबगर आधारभूत विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री मैनाबगर आधारभूत विद्यालय
उपर्युक्त सम्बन्धमा यस विद्यालयका लागि बुटवल उपमहानगरपालिकाको च. नं. ४८ मितिः २०८२।०४।०४ गतेको प्राप्त पत्रानुसार प्राथमिक तह ( नगर अनुदान कोटा) १ प्राप्त भएकोले विद्यालय व्यवस्थापन समितिको मितिः २०८२/०४/०६ गतेको निर्णय बमोजिम प्रा. वि. तहको १ जना शिक्षक पदपुर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमको योग्यता भएका नेपाली नागरिकले सूचना प्रकाशन भएको
मितिले १५ दिन भित्र यस विद्यालयमा दरखास्त दिनका लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।
तह: प्रा. वि. तह नगर अनुदान शिक्षक
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट उत्तीर्ण वा सो सरह उत्तीर्ण गरेको
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
परिक्षाको किसिम: लिखित र अन्तरवार्ता ।
संख्या: १
आवेदन मिति: २०८२।०४।०९ गते देखि मिति २०८२।०४।२३ गते कार्यालय समयमा ।
सम्पर्क मिति: २०८२।०४।२४ गते ।
दरखास्त दस्तुरः रू. १५००/- मात्र ।
परिक्षा मितिः सम्पर्क मितिमा तोकिने छ
आवश्यक कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 08, 2025