Similar JobsPowered by Merojob AI

Deadline: Dec 13, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 10, 2025
छोरेपाटन माध्यमिक विद्यालय,
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

छोरेपाटन माध्यमिक विद्यालय
यस छोरेपाटन माध्यमिक विद्यालय, पोखरा १७ का लागि आन्तरिक स्रोतबाट तलब भत्ता प्रदान गर्ने गरी करारमा देहायको पद पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूलाई तपसिल बमोजिम निवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सेवा: करार
तह / पद: निम्न माध्यमिक शिक्षक
श्रेणी: तृतीय
विषय: स्थानीय
आवश्यक सङ्ख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता:
उमेर: २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलबभत्ता र सुविधा: विद्यालयको नियमानुसार
आवेदन दस्तुर: रु १,०००/- (एक हजार रूपैयाँ)
आवश्यक कागजातहरू:
दरखास्त बुझाउने अन्तिम मिति: २०८२/०३/०७ गते कार्यालय समयभित्र
सम्पर्क मिति: दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट
परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता आवश्यक भएमा कक्षा अवलोकन हुनसक्ने ।
पुनश्चः
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 21, 2025